बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ । स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका...
ओली–नेपाल पक्षको कोटेश्वमा बैठक भइरहँदा खुमालटारमा दाहाल–खनाल–गौतम भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं । नेपालओली पक्ष कार्यदल नै बनाएर नेपाल निवासमा बैठक बसिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टछुट्टै भेटवार्ता गरेका छन् । पहिले वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका दाहालले त्यसको केही...
स्थायी कमिटी बैठकको माग गर्दै नेकपामा हस्ताक्षर अभियान
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले स्थायी कमिटीको बैठक माग गरेका छन् । बुधबार साँझ नेकपा स्थायी कमिटीका २० जना सदस्यहरूले हस्ताक्षर गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाउदै स्थायी कमिटीको माग गरेका हुन् । बैठक...
मन नमिले सँगै रहन कुनै पनि कानूनले रोक्दैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेपार्टी स्थापना दिवसका अवसरमा बुधबार बालुवाटारमा सांसदहरूसँगको छलफलमा पार्टी एक भएर बस्ने वाफुट्ने कुनै कानूनले नरोक्ने बताएका छन् । एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए-हामी कुन कानूनअनुसार मिलेको हो ? मन मिलेर पो एक...
पार्टी सुदृढका लागि सकारात्मक पहल चाल्न अध्यक्ष दाहालको अपिल
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई अझ सुदृढ गर्न आआफ्नो ठाउँबाट सकारात्मक पहल गर्न अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै दाहालले नेकपाका सम्पूर्ण नेताकार्यकर्तालाई...
राष्ट्रपति भेटन प्रधानमन्त्री शितलनिवासमा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । बैठक सकिएलगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालयगएका छन् । मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धीऐन र संवैधानिक परिषदसम्बन्धीऐनलाई अध्यादेशमार्फत संसोधन गर्ने निर्णयलगत्तै सचिवालय बैठक बसेको थियो ।
नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक सचिवालय बैठक आज साढे ५ बजेबोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।
पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनका लागि लचिलो कानुन ल्याउन मन्त्रिपरिषदबाट अध्यादेश पारित गरेका छन् । सोमबार मन्त्रिपरिषदमा हठात यो प्रस्ताव आएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । अहिलेको कानुनमा दल विभाजनका लागि पार्टीको केन्द्रीय समिति र संसदीय...
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा...
नेकपाका नेताहरूबीच ‘साइबर वार’
नेपाल फ्ल्यास
चैत २५, २०७६
कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो विश्वसँगै नेपाल महामारीको दुश्चक्रमा फसिरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिम्मेवार नेताहरू भने साइबरवारमा भूलेका छन् । एका पक्ष सरकारको कटु आलोचनामा छन् भने अर्का पक्ष प्रतिरक्षा गर्दै भिडिरहेका छन् । सामाजिक दुरी...
नेकपाको सचिवालय मङ्गलबार
नेपाल फ्ल्यास
चैत २४, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन)...
निम्नवर्गीय श्रमजीवीको व्यवस्थापनमा सरकारको ध्यान जानेछ : दाहाल
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिकित्सक र सुरक्षाकर्मीलाई राज्यले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरेका छन् । साथै, उनले न्यून ज्यालदार श्रमिकलाई सरकारले ध्यान दिने बताएका छन् । दाहालले शनिबार भिडियो सन्देशमार्फत कोभिड१९ को संक्रमणबाट बच्न...
नेकपा कार्यकर्तालाई अध्यक्षद्वयकाे ७ बुँदे विशेष परिपत्र
नेपाल फ्ल्यास
चैत १४, २०७६
यतिबेला कोविड १९ (कोरोना भाईरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ । आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरूको...
नेत्रविक्रम चन्द विप्लवको पार्टीले आक्रामक कारबाही बन्द गर्ने
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । नेत्रविक्रम चन्द महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आक्रामक कारबाही बन्द गरेको छ । विप्लव नेतृत्वको पार्टीले विज्ञप्ति निकाल्दै देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल पनि गरेको छ । तत्काल पार्टी...
कोरोनाविरुद्ध सबै एक भएर लड्न नेकपाको अपिल
नेपाल फ्ल्यास
चैत ०८, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड१९) विरुद्ध लड्न सबैलाई एकताबद्ध हुन अपिल गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्न सिंगो राष्ट्र एकताबद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो । नेपालमा...
सरकारले सीमा नाका र सार्वजनिक यातायातमा कडाई गर्नू- नेकपा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसइईपरीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणउच्चस्तरीय समन्वय समितिको निर्णयलाई सदर गर्दै...
प्रदेश २ नामांकरणका लागि नेकपाको प्रस्ताव अस्वीकृत भई कांग्रेकाे प्रस्तावमा मतदान हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ ।...
के होला वामदेवको राष्ट्रियसभा यात्रा ?
श्यामसुन्दर पुडासैनी
चैत ०४, २०७६
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसरकार र पार्टी दुवैतिर कमजोर देखिएपछि पूर्वमाओवादी खेमाका नेताहरू आफ्नो पक्षमा तान्ने लबिङमा लागेका छन् । पार्टी र सरकारमा एकछत्र राज गरेका ओली पछिल्लो समय अल्पमतमा परेपछि पुष्पकमल दाहाल खेमाका नेताहरूलाई आफ्नो पक्षमा ल्याउने कसरतमा छन्...
तनहुँमा नेकपाको तीन महिने अभियान
रासस
चैत ०२, २०७६
दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि सुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक ओली–दाहाल भेट
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अध्यक्षद्वयबीच पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी लिनुका...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय