जेठ ०४, २०८१, शुक्रबार
               

नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक सचिवालय बैठक आज साढे ५ बजे बोलाइएको छ ।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि