बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
सकियो ओली-प्रचण्ड वार्ता
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो । आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता...
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आज (बिहीबार) बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा...
नेकपाले गर्यो स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण
नेपाल फ्ल्यास
साउन २९, २०७७
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर८ ले बुधबार कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।...
‘पाँच दिन भित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुन्छ ’ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण विवाद समाप्त हुने दाबी गरेका छन् । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र रूपमा फैलिरहेको छ भने यहीबिच नेकपाका शीर्ष नेताहरूको...
कोरोना कहरबीच नेकपा नेतृत्वमा विवाददेखि संवादहिनतासम्म
नेपाल फ्ल्यास
साउन २८, २०७७
सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौँदेखि जारी विवाद संवादहिनतामा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनताको अवस्था सिर्जना भएको हो । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र...
नेकपा विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर (नामावलीसहित)
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक सार्वजनिक गरेका छन् । नेकपाका...
पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरुको हस्ताक्षर
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० भन्दाबढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् । पार्टीका दुबै अध्यक्षहरू र शीर्ष नेताहरुलाई एक भई मिल्न दवाव दिन हस्ताक्षर संकलन गरेको सांसदहरुको दाबी छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी...
अध्यक्ष दाहालसँगको भेटपश्चात उपनेता नेम्वाङले भने : दुई अध्यक्षबीच चाँडै छलफल हुन्छ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाकै उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । नेकपाको आन्तरिक विवाद सुल्झिन नसकिरहेका बेला बिहीबार अध्यक्ष दाहाल र उपनेता नेम्वाङबीच भेटवार्ता भएको हो । भेट अध्यक्ष दाहाल निवास खुमालटारमा...
अन्तिम समयमा ओली-प्रचण्डको भेटवार्ता स्थगित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच आज तय भएकाेभेटवार्ता स्थगित भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो । ६ दिनसम्म...
पार्टी एकता नटुङ्गिँदै नेकपा विभाजन उन्मुख
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । पछिल्लो समय विभाजन उन्मुख देखिएको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा धेरै नेता भूमिकाविहीन हुँदा कमजोर बनेका छन् । शीर्ष तहका केही नेताहरूमा प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखिँदा दोस्रो तहका धेरै यस्ता नेताहरू छन्, जसकोभूमिका पार्टी एकतापछि कमजोर देखिएको...
अध्यक्षद्वयबीचको छलफल मंगलबार पनि विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल पुन: विनानिष्कर्ष टुंगिएको छ । बालुवाटार स्रोतका अनुसारओली पक्षस्थायी कमिटी बैठक राख्न तयार नभएको र दाहाल पक्षलेस्थायी कमिटी बैठकबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका कारणसो बैठक विनानिष्कर्ष टुंगिएको हो । छलफलमादुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ...
बालुवाटारमा ओली–दाहाल भेटवार्ता सुरू
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । पछिल्लो समय नेकपा स्थायी समिति...
दाहाल र गौतमको छलफल ६ बुँदामा केन्द्रित
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमबीच यसअघि गौतमले राखेका ६ बुँदामा केन्द्रित भइ छलफल भएको छ ।गौतम निवासमा मंलबार अध्यक्ष दाहाल र उपाध्यक्ष गौतम बीच ती बुँदामा केन्द्रित भईछलफल भएको हो । गौतमलाई भेट्नगौतम निवास पुगेका...
ओली सचिवालय बैठकको अडानमा, प्रचण्ड स्थायी कमिटीको पक्षमा
नेपाल फ्ल्यास
साउन १९, २०७७
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याएर बहुमत जुटाउन सफल भएका ओलीले जारी स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाउने प्रस्ताव अर्को अध्यक्ष...
चार नेता खुमलटारमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आइतबार बालुवाटारमा भएको भेटघाटले पार्टी विवाद समस्या गर्ने कुनै उपाय सुझाउन सकेन । पूर्वअध्यक्ष झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङलाई साक्षी राखेर गरिएको बैठकमा वार्तालाई निरन्तरता दिने...
ओली–प्रचण्ड छलफल सकियो
नेपाल फ्ल्यास
साउन १८, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ । प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान १०बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा वरिष्ठ नेता...
बालुवाटारमा ओली-प्रचण्ड-खनालबीच छलफल हुँदै
नेपाल फ्ल्यास
साउन १८, २०७७
पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनीहरु आइतबार बिहानैदेखी प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल जुटिरहेका हुन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ...
केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा पत्र दर्ता
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीबैठकको मागगर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् । बुधबार१५२ जना केन्द्रीय सदस्यले पार्टीको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै बुधबार सो पत्र पार्टी कार्यालयमा दर्ता गराएका हुन् । उनीहरुले पार्टीको...
केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपामा हस्ताक्षर संकलन सुरु
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौै ।केन्द्रीय समितिको बैठकको माग गर्दै नेकपाका केही नेतालेहस्ताक्षर पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर संकलन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काकेही नेताले केन्द्रीय समितिको बैठक माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाउने तयारी गरेका हुन् । स्थायी कमिटीको बैठक...
प्रधानमन्त्री ओली गौतम निवास झम्सीखेलमा
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास भैँसेपाटी गएका छन् । नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवसा पुगेका हुन् । गौतमले मंगलबार६ बुँदे प्रस्ताव अघि सारेसँगै...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
63
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय