जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री ओली, प्रचण्डसँग समझदारी बनाउँदै
नेपाल फ्ल्यास
असोज २२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीले यस विषयमा छलफल थालेका छन् । भर्खरै पार्टीभित्र देखिएको संकटबाट मुक्त भएका ओलीले आफू निकटका नेताहरुसँग अध्यक्ष प्रचण्डसँग सहमति...
ओली–प्रचण्ड बैठक बालुवाटारमा, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल
नेपाल फ्ल्यास
असोज २२, २०७७
मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका...
नेकपा बैठकमा अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल
नेपाल फ्ल्यास
असोज २०, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा केसीको जीवन रक्षाका...
दुई हजारभन्दा बढी नेकपा सदस्यले गरे पार्टी परित्याग
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी...
नेकपा सचिवालय बैठक भोलि, यी विषयमा हुनेछ छलफल
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (सोमबार) छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि भोलिका...
राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ राख्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान...
सञ्चारकर्मीको आन्दोलनमा नेकपा र कांग्रेसको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं ।प्रमुख राजनीतिक दलका प्रवक्ताहरूले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरूले अनसनरत सञ्चारकर्मीहरूसँग भेट गरी उनीहरुले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । लोकतन्त्र स्थापनाका...
ओली–प्रचण्ड छलफल, मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयबारे समीक्षा
नेपाल फ्ल्यास
असोज १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा छलफल भइरहेको छ । स्थायी कमिटी र सचिवालयको निर्णयविपरीत प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेकोमा अध्यक्ष...
शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । शनिबार चार बजेकालागि बोलाइएकोनेकपाको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको सहमति अनुसार बस्ने भनिएको सो बैठक अध्यक्ष दाहालको व्यस्तताका कारण स्थगित भएको बताइएको छ । बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि...
आज नेकपा सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल...
शनिबार नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएसँगै शनिबार नेकपा सचिवालय बैठक बस्ने भएको हो...
बालुवाटारमा ओली-दाहालबीच छलफल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडाैं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंग छलफलका लागि दाहाल बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेकाे छैन । पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै दाहाल थप असन्तुष्ट...
नेकपाभित्र पुन: असन्तुष्टि बढ्ने सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । मन्तिपरिषद्ले गरेकोराजदूतलगायत महत्त्वपूर्ण नियुक्तिको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढ्ने सम्भावना देखिएकोछ । बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको राजदूत, मुख्यसचिवर बेलायतको राजदूतमा क्रमश: डा युवराज खतिवडा,शंकरदास बैरागी र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत सिफारिस गरेसँगै नेकपाभित्र असन्तुष्टि बढ्ने...
मन्त्रिपरिषद् विस्तारको लागि अदालतको अड्को
नेपाल फ्ल्यास
असोज १३, २०७७
मन्त्रिपरिषद् पुनर्गठनबारेअध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले अदालतको निर्णय पर्खिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्षद्वय बारम्बार छलफलमा बसे पनि वामदेब गौतमविरुद्ध सार्वाेच्चमा परेको रिट बाधक बन्दा उनीहरूलेनिर्णय लिन सकेका छैनन् । भदौ २६ मा नेकपाको पेरिसडाँडास्थित पार्टीकार्यालयमा...
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज पनि बालुवाटारमा छलफल
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज (मंगलबार) पनि नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री...
मन्त्रिपरिषद् पुनर्गठनपछि को–को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । पछिल्लोपटक सोमबार साढे १...
मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे ओली-प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी...
ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन सक्ने
नेपाल फ्ल्यास
असोज ११, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार ओलीप्रचण्ड छलफलपश्चात् तत्काल (आजभोलि) नै मन्त्रिपरिषद् पुनर्गठन...
नेकपाले १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउने
नेपाल फ्ल्यास
असोज ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १० दिनभित्र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने कार्ययोजना बनाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जसकाजिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु...
बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
61
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय