जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । आज (बुधबार) सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ...
प्रधानमन्त्रीमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्न:स्थापनाकाे भएरै छाड्ने बताएका छन् । त्यसपछि बन्ने सरकारकाेप्रधानमन्त्रीमाकांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्ने बताएका छन् । आफूलाई प्रधानमन्त्री पदकाे लोभ नभएकाे रसंविधान बचाउने, प्रणाली बचाउने र...
रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
रुकुम पश्चिम ।नेपाली कांग्रेस र नेकपा प्रचण्डमाधव समूहबीच झडप भएको छ ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका९को राडीबजारमा दुई पक्षबीच भएकोसामान्य कुरा बढ्दैझडपमा परिणत भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले१७ राउण्ड हवाई फायरिङ गरेको थियो । नेकपा प्रचण्डमाधव समूह निकट...
संसद् विघटन राजतन्त्र पुनर्स्थापना प्रक्रियाको सुरुवात हो: प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनागर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । आफूनिकटस्थ नेपाल प्रेस संगठनको भेलामा बोल्दै राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका हुन्। यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको...
‘ओरिजिनल’ एमाले हामी हौं, अरिगांल र झुसिल्किराहरुले केही गर्न सक्दैनन् : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ओरिजिनल एमाले केपी ओली नभएर आफूहरुनै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा...
प्रदेश १ : प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा ३३ सांसद
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन्...
प्रेस संगठमा पनि नेकपा विभाजनको प्रभाव : बोलायो आ–आफ्नो छुट्टा-छुट्टै भेला
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ । ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल...
फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं : मन्त्री अर्याल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको...
अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद मुख्यमन्त्री राईकाे पक्षमा फर्किए
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेकपा दाहालनेपाल समूहका तीन सांसद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएकाे घोषणा गरेका छन् । प्रदेश सभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयका सचिव...
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उgले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा...
दाहाल-नेपाल (नेकपा)ले बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण सोध्ने पत्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।दाहाल-नेपालपक्षीय नेकपालेप्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो निर्णयबमोजिमको पत्र दाहाल-नेपालपक्षीय सुरेन्द्र पाण्डेलगायत नेताले प्रधानमन्त्रीनिवास बालुवाटार पुगीओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका छन् । पत्रमा विधानविपरीत गतिविधि गरेकाले थप कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको छ...
ओलीलाई आज अन्तिम स्पष्टीकरण सोधिनेछ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा)पक्षीय अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्ने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधनका क्रममा ओली तानाशाह र निरंकुश प्रवृत्ति नहटेको बताउँदै उनले सो कुरा बताएका हुन्...
नेकपाका दुई पक्षबीच झडप
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।हुम्लामा नेकपाका दुई धारबीच झडप भएको छ । संसद् विघटनपश्चात् नेकपादुई धारमा विभाजन भएको छ । सोको परिणामस्वरुपसो जिल्लाकोअदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन विषयमा दुई समूहबीच कुटाकुट भएको हो । समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्ने क्रममा...
ओली वामपन्थीको खोल ओडेर सामन्तवादतर्फ अग्रसर भए : डा. भट्टराई
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक संकट बचाउका लागि नेपाली कांग्रेसले आन्दोलनको अगुवाइ गर्नुपर्ने बताएका छन् । संसद् विघटनपश्चात् राजनीतिक परिस्थिति फरक रुपले विकसित भइरहका बेला सोमबार भट्टराईले सो कुरा बताएका हुन् । गणेशमान...
प्रचण्ड–ओलीबीच दोहोरी ब्याटल, उपाधि कसको पोल्टामा ?
श्यामसुन्दर पुडासैनी
माघ ०४, २०७७
राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेताहरूको दोहोरी ब्याटल तीव्र चलिरहेको छ । संसद विघटनको विषयलाई लिएर नयाँ चुनावमा जानुपर्ने भन्ने पक्ष र संसद पुन स्थापना हुनुपर्छ भन्ने पक्षबीच सार्वजनिक रुपमा पेचिलो आरोप प्रत्यारोपको दोहोरी ब्याटल चलिरहेको...
ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला हो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भएको बताएका छन् । आइतबार आफूनिकटस्थ कार्यकर्ता भेलालाई संबोधनका लागि दाङ पुगेका उनले ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरेको बताउँदै सो...
प्रचण्ड-माधवले नेतृत्व गरेको सूमूह नै आधिकारिक नेकपा हो : खनाल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड-माधवले गरेको समूहनैआधिकारिक नेकपा भएको बताएका छन् । आइतबार प्रचण्डनेपालनिकटस्थअनेरास्ववियुले गरेको कार्यक्रममा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई नभएको बताउँदै उनले सर्वोच्च अदालतमाथि आफूहरुको विश्वास रहेको...
आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड झिकाइन्छ : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेकानिवेदनको सुनुवाइका क्रममावरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेसँगै प्रधानन्याधीश राणाले सो कुरा बताएका हुन्...
संसद पुनर्स्थापनाको माग गर्नेहरु पश्चगामी हुन् : गृहमन्त्री बादल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापालेअब संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् ।चुनावका लागि तयार हुुनुपर्ने बताउँदैधनकुटामा आयोजित एक कार्यक्रममाआइतबार उनले सो कुरा बताएका हुन् । जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
47
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय