जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
'माधव-प्रचण्ड दुबै एक नम्बरका अध्यक्ष, ओली निर्घिनी हुन्'
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको भन्दै निकाल्दै अब ओली नसुध्रने निष्कर्ष निकालेको छ । ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन उद्यत रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो । प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला...
पार्टीभित्रै तानाशाह जन्मिँदा कम्युनिस्ट आन्दोलनले धक्का खायो : अष्टलक्ष्मी शाक्य
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनुपर्ने परिस्थिति सिर्जना भएको बताएकी छिन् । प्रचण्डमाधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा बुधबार उनले सो कुरा बताएकी हुन् । भेलालाई संबोधन गर्दै...
सर्वोच्चको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
पुस २९, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका छन् । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ...
आज थपिए ४३० कोरोना संक्रमित
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामानेपालमा ४३०जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अविधमा ३९० जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा ५जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
कम्युनिष्टलाई मत दिएर जनताले गल्ती गरे : राजेन्द्र महतो
नेपाल फ्ल्यास
पुस २८, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताएका छन् । जसपाले सोमबार जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भने, प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार...
मध्यावधि निर्वाचन सरकारको अग्रगामी कदम हो : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस २८, २०७७
दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय वर्तमान सरकारको अग्रगामी कदम भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले सोमबारदमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा...
मोदी उमेरले मभन्दा जेठो भए पनि प्रधानमन्त्रीका रुपमा हामी समान हौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भए पनि सार्वभौकिता बराबरी भएकाे बताए । सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाईअन्तर्वार्ता दिने क्रममा उनले सो कुरा बताएका हुन् ।दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको...
प्रचण्ड-माधवलाई निर्वाचन आयोगको यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । अदालतमा विचाराधिन मुद्दा भएकाले निर्वाचनसम्वन्धी प्रक्रिया अघि नबढाउन भन्दै अध्यक्षद्वयले आयोगलाई पत्र बुझाएका हुन्। यसैबीच, अध्यक्षद्वयलाई...
दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईसहित ८ जनालाई गर्यो निलम्बन
नेपाल फ्ल्यास
पुस २७, २०७७
दाहालनेपाल समूहकाे नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । दाहालनेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरूपार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । सो...
दाहाल-नेपालको आयोगलाई आग्रह : निर्वाचन प्रक्रिया रोकियोस्
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।प्रचण्डमाधवपक्षीयनेकपाले निर्वाचन आयोगलाईनिर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताआयोगमा पुगी सो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेकाले तत्काल निर्वाचन गराउनुपर्ने आवश्यकता नगरेको उनीहरुको भनाइ छ...
निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन्...
प्रचण्ड नेपाल समूहद्वारा आज तीनवटा प्रदेशमा कार्यकर्ता भेला
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।नेकपाको प्रचण्डनेपाल समूहले आज प्रदेश नम्बर १,लुम्बिनी रसुदूरपश्चिममा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा उनले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्डनेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला...
ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर
नेपाल फ्ल्यास
पुस २७, २०७७
नवलपुर ।नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्डनेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ । नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती...
ओलीपक्षीय नेकपा केन्द्रीय कमिटी संख्या १५०१
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।ओलीपक्षीयनेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा बसेको सोपक्षीयकेन्द्रीय कमिटी बैठकले दोस्रो पटकविधानसंशोधन गरीकेन्द्रीय कमिटी संख्या सो संख्या पुर्याएको हो । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १...
'पूर्वप्रधानन्यायाधीशहरूको साहस र इमानको सम्मान ईतिहासले गर्नेछ'
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीशहरूकाे कदमकाे साहसलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामाे समयसम्म न्यायलयमा जिम्मेवारी सम्हालेर बसेका पूर्वप्रधानन्याधीहरूबाटसंविधान र कानूनका मामलामा राय नआएरफिल्मको समिक्षामा राय दिनु पर्ने हो ?...
'राष्ट्रिय एकताकै लागि राजगद्दी त्याग्ने इमान्दारीता देखाएको थिएँ'
नेपाल फ्ल्यास
पुस २६, २०७७
पृथ्वीनारायण शाहको २९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमापूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले भने, नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले...
'गेसपेपर होइन संविधान पढ्नुस्'
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रकाश पन्तलेप्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन् । उनले भने-'गेसपेपर पढेर भएन संविधान पढ्नु पर्यो प्रधानमन्त्री ज्यू संविधान ।' 'मृत्यु पर्यन्त आँखा...
नेपाली भूमि फिर्ता भएरै छाड्छ : प्रम ओली
नेपाल फ्ल्यास
पुस २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन्। राष्ट्रिय सभाको आइतबारकोबैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई...
नेकपा प्रचण्ड–माधवपक्षीय सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधवपक्षीय सचिवालय बैठक बोलाएको छ । सो पक्षीय एक स्रोतका अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बोलाएको छ । पुस ५ मा संसद् विघटनपश्चात् फरक धारमा सो पक्षीय नेकपा विकास भएको हो । संसद विघटनपश्चात् नेकपाको सो पक्ष...
न्यायालयलाई नधम्क्याउनुस् : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले अदालतमा 'केही समय जागिर खाएका'हरूबोलेको भन्दै आक्रोश पोखेउनले सर्वोच्चलाई गुमराहामा पार्ने...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
48
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय