जेठ ०९, २०८१, बुधबार
               

आज थपिए ४३० कोरोना संक्रमित

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा  नेपालमा ४३० जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अविधमा ३९० जना कोरोना पराजित गरी घर फर्किएका छन् । सो अवधिमा ५ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ६५ हजार ६९८ पुगको छ । जसमध्ये दुई लाख ५९ हजार ३५८ जनाले कोरोना जितेका छन् ।

आइतबार थप ५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या १९ सय ३२ पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि