जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
विप्लव समूहका धर्मेन्द्र बाँस्तोलाई ६ दिन हिरासतमा राखिने
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।विप्लव समूहका पश्चिम कमाण्डर इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई ६ दिन हिरासतमा राखिने भएको छ ।जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएसँगै उनलाई सो अविधसम्म हिरासतमा राखिने भएको हो । त्यस्तै, महानगरीय प्रहरी...
ओलीलाई प्रचण्डको जवाफ : ‘उपलब्धिको हत्या भएको छ, हामी हाँस्न सक्दैनौं’
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिहरुको हत्या भएको बेला आफूहरु हाँस्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै प्रचण्डले संविधानको हत्या भएको भन्दै जोकरले देखाएको जस्तो व्यवहारले कोही हाँस्न नसक्ने...
नेकपा (प्रचण्ड–माधव)पक्षीय राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्डमाधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रममाकालो मास्क वितरण गरिएको छ । अध्यक्ष दाहालसहित शीर्षस्थ नेताले संबोधन गर्ने सो कार्यक्रममानेकपा केपी ओली समूहले कार्यक्रममा प्रतिबन्ध लगाएकोकालो मास्क वितरण गरिएको हो । प्रचण्ड नेपाल पक्षको युवा...
नयाँ युगका लागि प्रतिनिधिसभा विघटन भएको हो : पोखरेल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या गरेको नभई नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको पनि दावी गरेका छन् । उनले संसद् विघटन...
सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकाछन् ।शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उहाँले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताएका हुन् । कुनै पनि अधिकार...
अनेरास्ववियूको भेलामा प्रचण्ड-नेपालको सम्बोधन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा १२ बजे हुने भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विद्यार्थी नेता...
परराष्ट्रमन्त्री रित्तो कुटुरो बोकेर फर्कनुभएछ ! : भट्टराई
नेपाल फ्ल्यास
माघ ०४, २०७७
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सीमाविवाद बारे कुरा गर्न भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको बताएका छन् । सीमा विवादकाे विषयमा छलफल हुने भन्दै प्रचार गरिए पनि यस विषयमा...
सत्ताको लोभले पार्टीभित्रै लफडा भयो : मन्त्री अर्याल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिले अवस्था सिर्जना भएको बताएकी छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकमा आज उनले पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षबिरुद्ध हस्ताक्षर...
केटो भनी पाउदा मलाई दु:ख छैन, तपाईंको स्तर थाहा पाएँ : योगेश भट्टराई
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटनमन्त्री तथा नेकपा नेता योगेश भट्टराईले जवाफ फर्काएका छन् । शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेश व्यंग्य गर्दै भनेकाे थिए, 'अनि जितेर आएपछि मन्त्री पनि...
दाहाल-नेपाल (नेकपा)ले माघ ९मा सरकारविरुद्ध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।दाहाल-माधव पक्षले संसद् विघटनविरुद्ध माघ १६ मा गर्ने भनिएको विरोध कार्यक्रम केही दिन अघि सरेको छ । शनिबार बसेको केन्द्रीय संघर्ष, उत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो...
मैले हँसाएँ भनेर किन पीर ? : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो...
चुनाव चिन्ह सूर्यबारे कुनै छलफल हुँदैन : अध्यक्ष ओली
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफू पक्षीय नेकपाकोभएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सो कुरा बताएका हुन् । संबोधनका क्रममाओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै...
आफूलाई 'जोकर' भन्ने प्रचण्डलाई ओलीको कडा जवाफ
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीलेआफूलाई जोकर भन्ने पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा जवाफ दिएका छन् । शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले 'मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त ?' भन्ने प्रश्न समेत गरे । उहाँहरुलाई बडा...
अध्यक्ष ओलीको स्पष्टीकरण : मैले न्यायाधीश भेटेको छैन
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । सर्वोच्च अदालको इजलासमा रिट निवेदहहरुले न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओलीले सो स्पष्टीकरण दिएका हुन् । शनिबार काठमाडौंमा कार्यकर्ता...
प्रचण्ड-माधवमाथि सुवास नेम्वाङको टिप्पणी : 'मलाई अचम्म लागेको छ'
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार पाँच वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार पाँच वर्ष चल्नुपर्ने बताएका हुन्...
यसकारण सरकारले निर्वाचनमा जाने निर्णय गरेको हो : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ ०३, २०७७
ललितपुर ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका हुन् । देशले कुनै विषयमा निर्णय...
मधेसमा ओलीको जयजयकार छ, प्रचण्ड अन्तर्घाती हुन् : मन्त्री साह
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं ।सहरी विकासमन्त्री प्रभु साहले तराई, मधेसमा प्रधानमन्त्री केपी शर्मा ओलीको जय जयकार भएको बताएका छन् । आफ्नो बोलीमा अडिग रहेकाले ओलीको जय जयकार भएको उनले बताए । शनिबार काठमाडौंमा रहेकाप्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले प्रधानमन्त्री ओली...
नेकपाको कुन समूहमा छन् दीपक मनाङे ?
नेपाल फ्ल्यास
माघ ०३, २०७७
पोखरा । प्रतिनिधिसभा विघटनभएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-माधव नेपाल समूहमा नेकपा विभाजित भएको हो । पार्टी विभाजन भएसँगै नेता तथा सांसदहरुलाई दुबै समूहले आ-आफ्नो समूहमा...
सीमा विवादमा भारत पन्छियो, तर, परराष्ट्रमन्त्री भन्छन्–‘कुराकानी भयो’
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज स्वदेश फर्किँदै छन् ।नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका उनी दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। बिहीबार भारतमामन्त्री ज्ञवालीलेआयोगको बैठकमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरिय भेटघाट गरी फर्कन लागेका हुन्...
आजको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीको ‘विशेष सम्बोधन’
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले प्रदेश १ का काठमाडौंवासी कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आज (शनिबार) दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा हुने भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
47
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय