मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेताको घरघर किन चहार्दै छन् विप्लव ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा हतियार बोकेर भूमिगत भएका विप्लव उनै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि बालुवाटार केन्द्र बनाउँदै शीर्षस्थ नेतासँगको छलफललाई तीव्रता दिएका छन् । अघिल्लो सरकारकै पालामा ४ महिनाअघि बालुवाटार छिरे पनि विप्लव निष्क्रिय जस्तै थिए । सर्वोच्च...
कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित
नेपाल फ्ल्यास
असार १२, २०७८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा...
‘लोकतन्त्रलाई मेरो सरकारले कुनै पनि अप्ठ्यारोमा पारेको छैन’ - प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले लोकतन्त्रलाईआफ्नो सरकारले कुनै पनि अप्ठ्यारोमा नपारेकोबताएका छन् । उनले जनताले ल्याएकोलोकतन्त्रलाई कुनै पनि अप्ठ्यारोमा नपारेको बरु आफ्नो सरकारले बलियो बनाउन आफू लागि परेको बताए । महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याउँदाअदालतबाट भएको फैसलापछिआक्रोश पोख्दै...
राजनीतिको भविष्य अदालतको फैसलामा निर्भर
नेपाल फ्ल्यास
जेठ २८, २०७८
फागुन ११ मा प्रतिनिनिधसभा पुर्नस्थापना फागुन २३ मा नेकपा खारेज चैत १७ मा पुनरवलोकनको निवेदन संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखको रिट एमालेको महाधिवेशन आयोजक कमिटि खारेजी पार्टीले कारवाही गरेका सासंसदलाई कारवाही फुकुवा न्याय प्राप्तिका लागि न्यायालय महत्वपूर्ण निकाय हो । तर...
नेकपाका केन्द्रीय नेता माइला लामा रिहा
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा...
अदालतले अचम्मको फैसला गरिदियो : दाहाल
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचम्मको फैसला गरेको बताएका छन् । शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमा आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै...
पुनर्नियुक्त चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले लाई शुक्रबार...
पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति माओवादीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं। नेकपा माओवादीले पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति असन्तुष्टि प्रकट गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेसँगै माओवादी केन्द्रले असन्तुष्टि प्रकट गरेको हो । सोही क्रममा...
माओवादी केन्द्रका नेता थापाको निधन
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य गीरबहादुर थापाको निधन भएको छ । उनी तत्कालीन पाल्पा जिल्ला संयोजक समेत थिए । मधुमेहलगायत रोगबाट बिरामी भएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका...
प्रधानमन्त्रीले नैतिकता देखाएनन् : नेता सिंह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिँदा नयाँ सरकार गठन हुन नसकेकाे बताएका छन् । उनले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी...
आज एमाले संसदीय दलको बैठक बस्दै, सहभागी होलान त माधव–झलनाथ समूह ?
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । आज बिहान साढे १० बजे बालुवाटारमा नेकपा कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको एमाले स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले...
जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान यस्तो जानकारी गराएका हुन्...
आज एमाले नेपाल–खनाल समूह महिला संघको राष्ट्रिय भेला
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह अखिल नेपाल महिला संघको राष्ट्रिय भेला हुने भएको छ । अपरान्ह १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने उक्त भेलाको वरिष्ठ नेता नेपालले उद्घाटन गर्ने...
प्रधानमन्त्री को बन्छ भन्नेबारे छलफल चलिरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०६, २०७७
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबारआयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।...
आज एमाले ओली समूह संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह संसदीय दलको बैठक बस्ने भएको छ । उक्त संसदीय दलको बैठक प्रधानमन्त्री ओलीले बोलाएका हुन् । उनले अर्को एमालेको समूह वरिष्ठ माधवकुमार नेपाल भलनाथ खनालको...
जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन: लक्ष्मणलाल कर्ण
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले जसपाको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइ नयाँ सरकार बनाउने खेल चलिरहँदा शुक्रबार जसपा नेता कर्णले जसपाको नेतृत्वमा सरकार गठन भए जतिबेला पनि पल्टिने...
ओलीका साइबर स्याल अझै रहेछन्: नेपाल
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समस्याको जड केपी ओली भएको बताएका छन् । बुधबार आफूपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई संबोधनका क्रममा नेता नेपालले नेकपा हुँदा रहेका साइबर स्याल अझै रहेको बताउँदै केपी शर्मा ओलीललाई सो आरोप लगाएका हुन्...
आजदेखि एमाले खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला, यस्तो छ तयारी
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । आजदेखि नेकपा (एमाले) को झलनाथमाधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका मंगलबार आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा...
गुटगत भेलामा नजान एमालेको निर्देशन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकोमा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । एमालेको झलनाथमाधव समूहले मंगलबारपत्रकार सम्मेलन गरी...
'प्रमुख अतिथि भई देशभरबाट आएका कार्यकर्तालाई के-के भन्नुछ, भन्नुहोस्'
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ । यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय