मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
संसद् बैठक बोलाउने ओली समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनष्ट पार्टीकेपी समूहकोस्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएको छ ।प्रधानमन्त्री ओली निवासबालुवाटारमा सम्पन्नस्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परामर्शपछि मात्रै राजीनामा दिने वा नदिनेबारे निर्णय लिने ववषयमा छलफल भएकाे छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा...
प्रचण्ड–नेपालले बुढानीलकण्ठ पुगेर देउवालाई भने, ‘सरकार बनाउन साथ दिनुस्’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेकपा प्रचण्डनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनमा आफूहरूलाई साथ दिन आग्रह गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भेट्न पुगेका प्रचण्ड नेपालले सो आग्रह गरेका हुन् । सभापति देउवालाई भेट्न प्रचण्ड र...
नेकपा एकता अभियानको बैठक जारी
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानको बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहबीच बढेकाे विवादकाे पक्षबाट बाहिर रहेर नेकपा एकताकाे पक्षमा रहेकाे नेताहरूकाे बैठकललितपुरको धोबिघाटमा सुरु भएकाे हाे । अभियानका संयोजक तथा नेपाल कम्युनिस्टपार्टीका...
‘लोकतन्त्रमा हारजीत निर्वाचनबाट हुन्छ’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई...
ओली समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि केपी समूहले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । सर्वोच्चले फैसला...
वामदेव गौतमद्वारा केपी ओलीको तत्काल राजीनामा माग
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन् । उपाध्यक्ष गौतमले मंगलबार सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामाको माग गरेका हुन् ।...
आज प्रचण्ड–माधव समूहले विजय जुलुस निकाल्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज देशव्यापी विजय जुलुस निकाल्ने भएको छ । केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय जुलुस...
आज ११ बजे ओली समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिष्ट पार्टीओलीसमूहले स्थायी कमिटीको बैठक आजबोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न भन्दै बैठक बोलाएकोहो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ । यसै विषयमा छलफल गर्न ओली समूहले...
केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १२, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालप्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको मंगलबारको फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्चको फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनिहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले...
नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपा प्रचण्डमाधव नेपालसमूहले संसदीय दलको बैठक बोलाएको छ । बुधबार अपरान्ह ४बजे संसदीय दलको बैठकबोलाइएको छ । प्रचण्डनेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ। सर्वोच्चले १३ दिनभित्र संसदको...
अदालतको फैसला अनपेक्षित : प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् । उनले भने, सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं । जे समस्या हुने...
यस्तो छ, सर्वोच्चको फैसलाको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । आज संसद् पुन:स्थापना भएकाे छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिले विघटन गरेकाे संसद् सर्वोच्चले उल्ट्याइदिएकाे हाे ।
संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री खोज्न मकहाँ आउनुपर्छ: ओली
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कदाचित संसद् पनर्स्थापना भए माधव नेपाल र प्रचण्ड हात बाँधेर प्रधानमन्त्री खोज्न उत्तर-दक्षिण कुद्ने बताएका छन् । मंगलबार राजधानीमाआयोजित आफूनिकटस्थ राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा अदालतले देश अस्थितरतातर्फ जान नदिने बताउँदै अदालतलाई सो...
संसद् विघटन बदर भए के हुन्छ ?
नेपाल फ्ल्यास
फागुन ११, २०७७
बहस सुनुवाइँ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ। बहस नोटको अध्ययनपछि फैसला सुनाउने तयारीमा अदालत छ। अब जुनसुकै दिन पनि फैसला आउने सम्भावना छ। ढिलोमा आगामी शुक्रबारसम्म फैसला सुनाउने तयारी छ। यतिबेला सिंगो मुलुकले अदालतको फैसला...
सर्वोच्चबाट सही फैसला आउनेमा प्रचण्ड विश्वस्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट सही फैसला आउने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममाप्रचण्डलेसंसद् विघटनको मुद्दामा सही फैसला आउने विश्वास व्यक्त गरेका हुन् । सो क्रममाउनले ५ पुसपछि आफूहरु रक्तपातविहीन...
सर्वोच्चको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन ११, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरूले मान्ने स्पष्ट गरे । न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र, उनले भने...
अध्यक्ष ओलीले १४ गते सुर्खेतमा संबोधन गर्ने
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । ओली समूहनेकपाका अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीसुर्खेत जाने भएका छन् । पार्टी प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधनका लागिओली फागुन १४ गते सुर्खेत जान लागेका हुन् । प्रदर्शनमा उपस्थितिका लागि कर्णालीवासीलाई आह्वान गरिएको छ। ओलीको साथमा गृहमन्त्री रामबहादुर...
होस हवास उडेकाले ओली उपराष्ट्रपति र सभामुखलाई गाली गर्दैछन्: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको होस हवास उडेकाले सभामुख र उपराष्ट्रपतिलाई गालीगलौज गर्दै हिँड्न थालेकोबताएका छन् । नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको नेपालको राजनीतिकता जान्छ, के हुन्छविषयमकअन्तरक्रियाका क्रममाबोल्दै दाहालले सो बताएका हुन् । प्रतिनिधिसभा...
नेकपा विवादले देश सङ्कटमा पर्यो : महामन्त्री सिंह
नेपाल फ्ल्यास
फागुन १०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा...
सरकारले आयोग र सर्वोच्चलाई दवाव दिँदैन : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
39
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय