बैशाख २७, २०८१, बिहीबार
               

ओली समूहको स्थायी कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि केपी समूहले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।

सर्वोच्चले फैसला सुनाएदेखि नै प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीमाथि दबाब समेत बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि