मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
काभ्रेमा नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा...
कम्युनिष्ट नेता लामाको निधन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
लहान । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका...
प्रधानमन्त्रीले आज औद्योगिक क्षेत्रको शिलान्यास गर्ने
नेपाल फ्ल्यास
फागुन १०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली आज औद्योगिक शिलान्यास गर्नकञ्चनपुर जाने भएका छन् । कञ्चनपुर गएरदैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए...
भट्टले दिए, अनेरास्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामना
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्रीलेखराज भट्टले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकैलालीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले आइतबार ओली समूहका अनेरास्ववियू कैलाली संयोजक तथा सहसंयोजकलाईखादा ओडाएर बधाई तथा शुभकामना दिएका...
अनेमसंघले काठमाडौंमा गर्यो विरोध प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।प्रतिगमन, महिला हत्या,हिसां र बलात्कारविरुद्ध प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटिले विराेध प्रदर्शन गरेकाे छ।सो संघले आइतबार विरोध र्यालीसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकाबाट सुरु भएको र्याली भृकुटीमण्डप, भद्रकाली,न्यराेड हुँदै वसन्तपुर पुगेरसभामा परिणत भएकाे...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
प्रदेश १ काे प्रदेशसभा बैठक सुरु भएकाे छ । प्रचण्ड-माधव समूहका सांसदइन्द्रहादुर आङबोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन् । शनिबार २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ढिलो गरी सुरु भएको हो । प्रदेशसभामा अरु दलका सांसद आए...
दाहाल-नेपाल समूह नेकपाको रिक्त स्थान पूर्तिका लागि आधार तयार
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालबीचपार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार तयार भई सोमा हस्ताक्षर भएको छ । पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएसँगै फरक धारका रुपमा विकसित...
दाहाल–नेपाल समूह कुर्सीमा टाँसिएर बस्न चाहेका छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास...
युवा संघले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका...
अदालतले गर्ने फैसला स्वीकार्छौं : पुन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेकपा प्रचण्ड-नेपाल समुहकास्थायी समिति सदस्य वर्षमान पुनले सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन् । संसद विघटनको विरोधमा नेकपाले आज संखुवासभाकाेखाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा...
ओली देशभर पञ्चभेला गर्दै हिँडिरहेका छन्: खनाल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलेपञ्चभेला गर्दै हिँडेको बताएका छन्। भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएकाखनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासञ्चारकर्मीसँग कुराकानी गर्दै सो बताएका हुन् । सो क्रममा उनलेओलीले संसद् विघटन...
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्...
प्रचण्डको नियति असफलताबाहेक केही होइन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्डदेखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् । शनिबार विराटनगरमा भएको कार्यक्रमलाई संबोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीलेप्रचण्डलाई क्रमश:वैद्य, डाक्टरलागयतले छाडेको, तर अहिलेप्रचण्ड झाक्रीलाई लिएको बताउँदै सो बताएका हुन् । पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो,...
निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री बादल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका छन् । नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधनका क्रममा भागरथीको हत्यारालाई कानुनी दायरमा ल्याएको बताउँदै गृहमन्त्री बादलले सो बताएका हुन् । निर्मला पन्तको...
प्रदेश प्रमुख राईलाई प्रदेशसभा भंग गरेर देखाउन आचार्यको चेतानवी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश प्रमुख शेरधन राईलाईप्रदेशसभा भंग गरेर देखाउन चेतानवी दिएका छन् । राजधानी काठमाडौंमा पत्रकार सम्मेलनगरी नेता चाचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताउँदैमुख्यमन्त्रीसँग तागत भए प्रदेशसभा भंग गरेर देखाउन...
वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् ।काठमाडौंमहानगरपालिका ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने चुनावमा...
प्रचण्ड र नेपाल संखुवासभामा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा गएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा गएका हुन् । आजको कार्यक्रम जिल्ला सदरमुकाम खाँदबारीमा हुँदैछ। यता...
शेरबहादुर दम्पती फेरि ओली पक्षमा फर्किए
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेपाल कम्युनिस्ट पार्टीका नेता तथापूर्वमन्त्री शेरबहादुर तामाङ दम्पतीप्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन् । दुई महिनाअघि उनीहरूप्रधानमन्त्री ओली पक्षबाट प्रचण्डमाधव पक्षतर्फ लागेका थिए । नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् । यस्तै, उनको श्रीमती उषाकला राई...
आज विराटनगरमा केपी समूहकाे शक्ति प्रदर्शन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिनिधिसभा विघटनपछि सरकारमा रहेका केपी समूहलेविभिन्न स्थानमा प्रर्दशन गर्दै आएकाे छ । आज पनिप्रधानमन्त्री केपी शर्मा ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । यसअघि बुटवलमा प्रदर्शन गरेकाे थियो । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज पनि,नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस,...
गृहमन्त्रीका रुपमा सरकारमा जाने हल्ला निराधार : गौतम
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्रीका रुपमा केपी शर्मा ओलीको सरकारमा जाने भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा वामदेव गृहमन्त्रीको रूपमा जाने भनी विभिन्न सञ्चारमाध्यममा समाचार...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
39
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय