जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड र नेपाल संखुवासभामा

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा गएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा गएका हुन् । आजको कार्यक्रम जिल्ला सदरमुकाम खाँदबारीमा हुँदैछ। 

यता नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा दिउसो २ बजे सुरु हुने सो कार्यक्रममा बुद्धिजीवी तथा पेशागत संगठनका विभिन्न व्यक्तिहरू सहभागी हुने बताइएको छ । । 


कस्तो लाग्यो ?

यो पनि