बैशाख २३, २०८१, आइतबार
               

भट्टले दिए, अनेरास्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामना

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कैलालीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्।

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले आइतबार ओली समूहका अनेरास्ववियू कैलाली संयोजक तथा सहसंयोजकलाई खादा ओडाएर बधाई तथा शुभकामना दिएका हुन्।

केही दिन पहिले धनगढीमा सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकमार्फत् कैलाली संयोजकमा किशोर शाह र सहसंयोजकमा विराज पाण्डे चयन भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि