जेठ ०३, २०८१, बिहीबार
               

अनेमसंघले काठमाडौंमा गर्‍यो विरोध प्रदर्शन (तस्वीरसहित)

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिगमन, महिला हत्या,हिसां  र बलात्कारविरुद्ध प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटिले विराेध प्रदर्शन गरेकाे छ।सो संघले आइतबार विरोध ‍र्‍यालीसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

शान्तिबाटिकाबाट सुरु भएको र्‍याली भृकुटीमण्डप, भद्रकाली,न्यराेड हुँदै वसन्तपुर पुगेर सभामा परिणत भएकाे थियाे। सो  र्‍यालीको नेतृत्व अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ, अनेमसंघका संयाेजक अमृता थापा मगरले गरेका थिए ।

यो पनि