जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूह सरकारसँग वार्ता गर्न तयार

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । 

नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि