कात्तिक १८, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विप्लव
३ बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका...
जिल्ला प्रशासन बझाङमा विप्लव कार्यकर्ताको धर्ना
नेपाल फ्ल्यास
असोज १८, २०७८
जिल्ला प्रशासन कार्यालय बझाङमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धर्ना दिएको छ। नेकपाका नेता तथा कार्यकर्ताले सोमबार कार्यालय अगाडिधर्ना दिएका हुन् । यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको र तत्काल सहमति कार्यान्वयन गर्न दबाब दिने...
आफ्नो तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् । विप्लवले...
फागुनमा महाधिवेशन गर्ने विप्लव नेकपाकाे निर्णय
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले जनयुद्ध दिवस को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि आउँदो मंसिर ८ गते...
प्रधानमन्त्रीलाई विप्लवको जवाफ : 'एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्'
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए । विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ...
एमसीसी खारेजको माग गर्दै टुँडिखेलमा विप्लव समूहको प्रदर्शन
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं।एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो । उनीहरुले 'एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ', 'एमसीसी सम्झौता पास...
शुक्रबार विप्लवले प्रशिक्षण दिने
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । महासचिव विप्लवले शुक्रबार प्रवासमा रहेका नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । दिउँसो २ बजेदेखि जुममार्फत विप्लवले प्रशिक्षण दिने...
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कामहासचिव नेत्रविक्रम चन्द विप्लव रजनता समाजवादी पार्टी (जसपा) काअध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार अध्यक्ष यालवलाई भेट्न विप्लव यादवको घर पुगेका हुन् । यादव निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि...
विप्लव र ओलीबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । आज (मंगलबार) ओलीलाई भेट्न विप्लव बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ...
नेताको घरघर किन चहार्दै छन् विप्लव ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा हतियार बोकेर भूमिगत भएका विप्लव उनै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि बालुवाटार केन्द्र बनाउँदै शीर्षस्थ नेतासँगको छलफललाई तीव्रता दिएका छन् । अघिल्लो सरकारकै पालामा ४ महिनाअघि बालुवाटार छिरे पनि विप्लव निष्क्रिय जस्तै थिए । सर्वोच्च...
नेपाल, दाहाल र विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३१, २०७८
नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' रएमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ ।विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । त्यही...
खुमलटारमा विप्लव-प्रचण्डबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । नयाँ सरकार गठनलगत्तै भएको उक्र भेटलाई अर्थपूर्ण रुपमा हेरिएको...
खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न विप्लव खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । सरकार परिवर्तन भएलगत्तै भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
विप्लव समूहका १४ नेता-कार्यकर्ता रिहा गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेकपाका १४ जना नेता-कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपा (विप्लव समूह) का केन्द्रीय सदस्य चुडामणि वली 'आदर्श'सहित १४ जनालाई आदेश दिएको हो...
संसदीय संकटको उचित निकास भनेकाे जनमत संग्रह : विप्लव
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर नेकपाको निष्कर्ष सही सावित भएको बताएका छन् । सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय...
तीनबुँदे सहमति कार्यान्वयन गर्न विप्लवको आग्रह
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्रीओलीसँग तीनबुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका महासिचव चन्दले प्रधानमन्त्रीसमक्ष सो माग गरेका हुन्। सरकार र विप्लवबीच फागुन २०मा तीनबुँदे सहमति भएको थियो ।...
‘विप्लव’ र माओवादी केन्द्रबीच तीनबुँदे सहमति
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीनबुँदे सहमति भएको छ ।शनिबार बसेको दुई पार्टीकोसंयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो । सो सहमतिपत्रमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य...
अदालतको आदेश नआउँँदा विप्लवका १० कार्यकर्ता छुटेनन्
नेपाल फ्ल्यास
फागुन २८, २०७७
संखुवासभा । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला...
सरकारमा जाने र पार्टी एकता हुनसक्ने विप्लवको संकेत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलेआफूहरुको प्राथमिकता तीनबुँदे सहमति भएको बताउँदै भविष्यमा सरकारमा जाने र पार्टी एकता हुने संकेत गरेका छन् । बिहीबार आफूनिकट इरातोखबर डिजिटलपत्रिकालाई अन्तर्वाता दिने क्रममा महासचिव विप्लवले सो संकेत गरेका हुन् ।...
प्रचण्ड र बाबुरामले गलत बाटो लिए: विप्लव
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टीनिकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा महासचिव चन्दले सो बताएका हुन् । जनयुद्धपश्चात् प्रचण्ड र बाबुरामले...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय