बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विप्लव
विप्लवको सुरक्षामा १० प्रहरी
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सुरक्षामा सरकारले १० प्रहरीलाई खटाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सुरक्षा दिइरहेको छ । भर्खरै वार्तामा आएकाले अहिले उनीमाथि सुरक्षा जोखिम हुन सक्ने भन्दै प्रहरीले सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।...
शहीद र जनताकाे सपना पूरा हुन बाँकी छ : विप्लव
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलेअझै शहीदकाे चाहना पूरा नभएकाे बताएका छन् । उनले शहीद र जनताकाे चाहना पूरा नभएकाे हुँदा सम्झेर हस्ताक्षर गर्न हस्ताक्षरकर्तालाई सचेत समेत गराएका छन् । अहिले हशीद सप्ताह चलिरहेकाे भन्दै उनले आफ्नो धारणा राख्दै उनले शहीदालाई...
विप्लव ल्याउन हेलिकोप्टर तयारी अवस्थामा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको खुलेको छ । सरकार र विप्लव समूहबीच बिहीबारभएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएसँगै सरकारलेहेलिकोप्टर तयारी अवस्थामा राखिएको खुल्न आएको हो । यद्यपि विप्लव अहिले...
विप्लव समूहले पनि गठन गर्यो दुई सदस्य वार्ता टोली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । विप्लव समूह नेकपाले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमाकेन्द्रीय सदस्य उदय चलाउनेसहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लव समूहले मंगलबार एक विज्ञप्तिमार्फत् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउनेको नेतृत्वमा दुई सदस्य...
विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लवसमूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी...
विप्लव समूहका नेता बाँस्तोता पुन: पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुन:प्रकाउ परेका छन् । सर्वोच्च अदालतमा दर्ता बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइँगर्दै सोमबारन्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिए पनि उनी पुन: पक्रउ परेका हुन् । पुस २९ गते प्रहरीले उनलाई...
विप्लवसँग वार्ता गर्ने तयारी गरेसँगै धेरै छटपटिएका छन्: प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग वार्ता गर्ने तयारी गरेसँगै धेरैलाई छटपटी भएको बताएका छन् । आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डप्रति इंगित गर्दै सो बताएका हुन् । सरकारसँग...
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्...
विप्लव कार्यकर्ताको आशंकामा एक जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।बुटवलमा नेकपा विप्लव समूहमा आबद्ध कार्यकर्ताको आशंकामाएक जना पक्राउ परेका छन् । बिहीबारबुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन पुगेका उनलाई प्रहरीलले पक्राउ गरेको हो। पक्राउ परेकाको विवरण भने अहिले खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विप्लव...
शिक्षक हत्याका आरोपित जेल चलान
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी जेल चलान भएका...
विप्लव समूहका ५ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ १८, २०७७
रुकुमपश्चिमबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र...
विप्लव समूहका तीन नेता-कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ १०, २०७७
कैलाली ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत...
विप्लव समूहका धर्मेन्द्र बाँस्तोलाई ६ दिन हिरासतमा राखिने
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।विप्लव समूहका पश्चिम कमाण्डर इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई ६ दिन हिरासतमा राखिने भएको छ ।जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएसँगै उनलाई सो अविधसम्म हिरासतमा राखिने भएको हो । त्यस्तै, महानगरीय प्रहरी...
विप्लव समूहका कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाटविप्लव समूहका पश्चिम कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । एक स्रोतका अनुसार आजा(बुधबार)उनी सो क्षेत्रबाट पक्राउपरेका हुन् ।उनी सो समूहकासचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड...
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले गर्यो १२ राउण्ड हवाई फायर
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । संखुवासभा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले१२ राउण्ड हवाईफायर गरेको छ । गृह मन्त्रालयका अनुसारसोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुरमा राउण्ड हवाईफायर गरेका हुन् ।यद्यपि हवाई फायरको कारण भने खुल्न नसकेको गृहमन्त्रालयले जानकारी दिएको छ। गृहका अनुसारसर्च अपरेशनका...
विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौैं ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारद्वारा प्रतिबन्धित गरिएको सो पार्टीलेसरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक...
जनप्रतिनिधिसँग चन्दा माग्ने विप्लव कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सल्यान । जनप्रतिनिधि तथा व्यापारीसँग चन्दा मागेर आतंकित पार्दै हिँड्नेविप्लव नेतृत्वनेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी कर्णाली व्युरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका-२ निवासी ५० वर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका-२ निवासी...
बुटवलको मोतीपुर क्षेत्रबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् । शुक्रबार विप्लव समूहकारुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमाइन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायत छन् ।...
सीमा विवादमा भारतलाई विप्लवको यस्तो आग्रह
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ । विप्लवद्वारा शनिबार जारी विज्ञप्तिमा भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरिएको छ । विज्ञप्तिमा...
विप्लवले गरे सरकारको प्रशंसा (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलेसरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् । नेपालको अतिक्रिमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय