जेठ ०४, २०८१, शुक्रबार
               

शहीद र जनताकाे सपना पूरा हुन बाँकी छ : विप्लव

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अझै शहीदकाे चाहना पूरा नभएकाे बताएका छन् । उनले शहीद र जनताकाे चाहना पूरा नभएकाे हुँदा सम्झेर हस्ताक्षर गर्न हस्ताक्षरकर्तालाई सचेत समेत गराएका छन् । 

अहिले हशीद सप्ताह चलिरहेकाे भन्दै उनले आफ्नो धारणा राख्दै उनले शहीदालाई सम्झे । जनता उत्पीडनमा परे पनि बाेल्न नसकेकाे बताए ।

आज भएकाे तीन बुँदे सहमतिपत्रमा भएकाे हस्ताक्षरपछि आफ्नो कुरा राख्दै उनले भने गरिएकाे हस्ताक्षरमा पुर्ण जिम्मेवार रहेकाे बताए । 

 


कस्तो लाग्यो ?

यो पनि