जेठ ०५, २०८१, शनिबार
               

विप्लव ल्याउन हेलिकोप्टर तयारी अवस्थामा

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको खुलेको छ ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएसँगै सरकारले  हेलिकोप्टर तयारी अवस्थामा राखिएको खुल्न आएको हो ।

यद्यपि विप्लव अहिले कहाँ छन् भनी खुलाइएको छैन । सरकार र विप्लवबीच वार्ता सकारात्मक भएसँगै प्रधानमन्त्री ओली र विप्लवले संयुक्त रुपमा एक कार्यक्रमलाई संबोधन गर्ने तय भएको  छ। विप्लव करिब तीन वर्षयता सार्वजनिक भएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि