मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#हेलिकोप्टर
प्रभुको हेलिकप्टर चरासँग ठोक्कियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । उडानकाक्रममा प्रभुको हेलिकप्टर प्रभुको हेलिकोप्टर चरासँग ठोकिएको छ । मंगलबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट गोसाइँकुण्ड उडानको क्रममा सो हेलिकप्टर चरासँग ठोक्किएको हो । यद्यपि यात्रु भने सकुशल रहेको बताइएको छ । चरासँग ठोक्किएपछि हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको...
विप्लव ल्याउन हेलिकोप्टर तयारी अवस्थामा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको खुलेको छ । सरकार र विप्लव समूहबीच बिहीबारभएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएसँगै सरकारलेहेलिकोप्टर तयारी अवस्थामा राखिएको खुल्न आएको हो । यद्यपि विप्लव अहिले...
कोरोना संक्रमित चिकित्सकको शीघ्र उपचारका आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारकाआकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रीरिजालले सरकारसँग यस्तो...
राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल'सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएकाछन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमागृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणप्रमुख कार्यकारी अधिकृत अनील पोखरेल रहेको थापाका प्रेस संयोजक...
हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीय त्रसित
नेपाल फ्ल्यास
फागुन १६, २०७६
सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब ६ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय