असोज ०६, २०८१, आइतबार
               

प्रभुको हेलिकप्टर चरासँग ठोक्कियो

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं  । उडानका क्रममा प्रभुको हेलिकप्टर प्रभुको हेलिकोप्टर चरासँग ठोकिएको छ ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट गोसाइँकुण्ड उडानको क्रममा सो हेलिकप्टर चरासँग ठोक्किएको हो । यद्यपि यात्रु भने सकुशल रहेको बताइएको छ ।

चरासँग ठोक्किएपछि हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो। हेलिकप्टरमा पाँच यात्रु सवार थिए । सबै यात्र तथा चालक दलका सदस्य सकुशल रहेको विमानस्थलले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि