बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विप्लव
नेत्रविक्रम चन्द विप्लवको पार्टीले आक्रामक कारबाही बन्द गर्ने
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । नेत्रविक्रम चन्द महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आक्रामक कारबाही बन्द गरेको छ । विप्लव नेतृत्वको पार्टीले विज्ञप्ति निकाल्दै देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल पनि गरेको छ । तत्काल पार्टी...
चन्द समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
रौतहट । नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए...
पहाडी जिल्लामा सुरक्षा बढाउन गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले पहाडी जिल्लामा सैन्य गतिविधि बढाएको आशङ्कामा सुरक्षा निकायलाई निगरानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले केही दिन अघि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अति गोप्य भन्दै पठाएको निर्देशनमा पहाडी जिल्लाको...
बालिका अपहरण गरेको आरोपमा विप्लवका १४ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । प्रहरीले विप्लव समूहका १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालिका अपहरणको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा उदयपुरबाट पक्रउ गरेको हो । बुधबार...
‘ब’ पुराण (व्यंग्य) : विप्लवले बाँस्कोटाकाे बिजाेग बनाए
केशवराज अर्याल
फागुन २९, २०७६
ब्याजसहित बहत्तर करोडको बात लागेका बहुलठ्ठीवामनेता बास्कोटाको बङ्गलामा बुधबार बिहानै विप्लवको बर्बरतापूर्ण बम विस्फोटले बिचल्ली बनायो । विप्लववादीले बर्साएका बम बाबरीको बोटछेउमा विस्फोट हुँदा बार्दलीमा गएर बज्रियो ।बम बर्सिएपछि बास्कोटाको बडिगार्डले बम बिस्फोटबारे बालकोटमा बास्कोटा बुढालाई बताएपछि बुढा त बालकोटको...
विप्लव समूहका जिल्ला इन्जार्च पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७६
नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।मकवानपुरका इन्द्रबहादुर परियारलाई प्रहरीले जितपुर बजारबाट पक्राउ गरेको हो । परियार सिमरालगायत क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले...
चन्द समूहका दुई नेता पक्राउ
नेपाल फ्ल्यास
फागुन १७, २०७६
शनिबार नेत्रविक्रम चन्द समूहका दुई नेतापक्राउ परेका छन्। आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका५ जुँगार घर भई...
'ओलीका असली चेलाको कमिसन काण्डले देश लज्जित'
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएकोनेत्रविक्रम चन्द विप्लवलेबताएका छन् ।शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको बताएका हुन्। सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसमागेको विषयले देश तरंगित...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय