बैशाख २१, २०८१, शुक्रबार
               

‘विप्लव’ र माओवादी केन्द्रबीच तीनबुँदे सहमति

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीनबुँदे सहमति भएको छ ।शनिबार बसेको दुई पार्टीको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो । 

सो सहमतिपत्रमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।

२०७५ देखि प्रतिबन्धित रहेको विप्लव समूह केही दिनअघि मात्रै खुला राजनीतिमा आएको हो ।


कस्तो लाग्यो ?

यो पनि