बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
चुनाव बाध्यात्मक र अपरिहार्य कदम हो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरूभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् ।वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस...
जस अरूले लिए पनि लोडसेडिङको अन्त्य मैले गरेकाे हुँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उलेजिकिर गरे । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित...
सरकारकाे ३ वर्षे उपलब्धिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएकाे आज ३ वर्ष पुरा भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्मका प्रगतिहरू पुन:निर्मित सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीको तीन वर्षे कार्यकालमा के कति उपलब्धिभए, बुदाँगत रुपमा...
प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाटै असहयोग भएकाले संसद् भङ्ग गरेँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाट असहयोग भएकाले संसद् भङ्गगर्न बाध्य भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए...
ओली सरकारको तीन वर्ष : यस्ता छन्, महत्वपूर्ण उपलब्धिहरू
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन गरेको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री ओेली नेतृत्वको सरकारले सोमबार तेस्रो वर्ष पुरा गर्दैछ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा...
‘जहाँ माधव त्यहीँ एमाले, केपी ओली बीमाले’
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् । तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै...
निर्वाचन आयोगको चुनावी छलफलमा प्रचण्ड-नेपाल पक्ष पनि सहभागी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल नेकपा पनि सहभागी भएको छ । प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत सो समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने गरिरहँदा आईतबार आयोगमा छलफलमा पुगेको हो । आयोगले...
प्रचण्ड–माधव समूहले गर्यो चौथो चरणको आन्दोलन घोषणा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेकपा प्रचण्डमाधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो । केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन ६ गते प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल...
दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गर्ने
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत नेकपाप्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । सो नेकपा समूहलेपार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु...
‘चार–पाँच जना भेला गरेर प्रचण्ड राजनीति गर्दै’
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएर चारपाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा संकटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब...
फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का...
बुटवलको सभामा विशाल उपस्थिति, ओली पक्षधर उत्साहित !
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज शनिबार बुटवलमा गरेको सभामा नेकपा विभाजनपछि सम्भवतः अहिलेसम्मकै विशाल उपस्थिति देखियो । बुटवल यस्तो जिल्ला हो यसअघि पनि त्यहाँ नेकपा वा त्यसअघि एमालेले गर्ने प्रदर्शनमा उल्लेख्य जनसहभागितारहने गरेको थियो । किन...
प्रधानमन्त्रीका कारण गणतन्त्र, संघीयता र संविधान धरापमा पर्यो : जनार्दन शर्मा
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।दाहालनेपाल समूहनेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताएका छन् । २६औँजनयुद्धकोअवसरमा गृहजिल्ला रुकुममा आयोजित एक कार्यक्रमा सम्बोधनका गर्ने क्रममा नेता शर्माले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानमै...
‘प्रचण्डले माधवको ढाडमा चढेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन खोजे’
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल नेतृत्वको नेकपालाईरोल्पा र रुकुममा चुनाव जितेर देखाउन चेतावनी दिएका छन् । जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर देखाउनदाहालनेपालनेतृत्व नेकपालाईमुख्यमन्त्री पोखरेलले चेतावनी दिएका हुन् । रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा...
सिंगो देश रोइरहँदा प्रधानमन्त्री बाँसुरी बजाएर बसेको अध्यक्ष नेपालको आरोप
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । प्रचण्डनेपाल नेकपासमूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई रोमका सम्राट निरोसँग तुलना गरेका छन्। शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललेरोम शहर जलिरहँदा सम्राट निरोले बाँसुरी बजाएर बसेको उल्लेख गर्दै...
नेकपा फुटेको छैन, सानो स्वार्थी समूह अलग्गिएको मात्रै हो : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई सानो समूहचोइटिएको बताएका छन् । ओली समूह लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै महासचिव पौडेलले सो बताएका हुन् । महासचिव पौडेलले भने,कतिपय मानिसलाई लाग्यो,...
मन्त्री रायमाझीको प्रचण्डलाई प्रश्न : ३४ हजार जनमुक्तिको नाममा ल्याएको पैसा कहाँ गयो?
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम कहाँ गयो भनी प्रश्न गरेका छन् । शनिबार बुटवलमा भएकोपूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई संबोधन गर्ने क्रममामन्त्री रायमाझीले१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा...
रामको जन्म भएको पुष्टि गर्न म त्यो बेलाको सुँडेनी होइन : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्यापुरीमै रहेको प्रमाणित गरिदिन आफू त्यसबेलाको सुँडेनी नभएको बताएका छन् । गत माघ २८ गते नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डलेभगवान रामको जन्म आफ्नो निर्वाचन क्षेत्र अयोध्यापुरी भएको पुरातात्विक अन्वेषणबाट प्रमाणित गर्न प्रधानमन्त्रीलाई...
'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
शनिबारकाठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । 'संवैधानिक निकायको कब्जा बन्द गर', 'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'लगायत नारा लेखिएका पर्चासहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।...
'ठेस लागे ढुंगा पन्छाउने हो, प्रचण्डले त ढुंगा टिपेर आफ्नै टाउकोमा हान्दै हुनुहुन्छ'
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका राजनीतिक हस्ती हुन् । चार दशक लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको राजनीतिक साथ र समर्थनको बाटो छोडेर उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथि बनेका छन् । के कारणले प्रचण्डलाई...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
40
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय