जेठ ०७, २०८१, सोमबार
               

'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् ।

'संवैधानिक निकायको कब्जा बन्द गर', 'संवैधानिक प्रणालीको सुरक्षा गर-राजद्रोहीलाई कारबाही गर'लगायत नारा लेखिएका पर्चासहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

प्रदर्शनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो । अहिंसात्मक नागरिक प्रदर्शनको नाममा आयोजना भएकाे प्रदर्शनमा दर्जनौ सहभागी भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि