मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
प्रधानमन्त्री भेट्न गौतम बालुवाटारमा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। संसद विघटनपश्चात्नेकपा दुई धारमा विभाजित भए पनि कुनै धारमा नदेखिएका गौगम प्रतिनिधिसभा विघटन बदरपश्चात्प्रधानमन्त्री भेट्न शुक्रबा बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभा विघटनपश्चात् गौतम दाहाल-नेपाल...
प्रदेश १का सांसदसँग गरे प्रधानमन्त्रीले छलफल
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापनापश्चात् प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का...
ओलीद्वारा नेकपा सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए । यता...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारसम्पन्न भएको पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार...
प्रधानमन्त्री ओली शीतलनिवासमा
नेपाल फ्ल्यास
फागुन १३, २०७७
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओलीशीतलनिवास पुगेका हुन् । संसद्अधिवेशन बोलाउने गृहकार्यकालागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेकाे बुझिएकाे छ ।अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै...
‘नेकपा’ नामको विवादमा सुनुवाइ सकियो, सर्वोच्चले २० गते निर्णय सुनाउने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरिएको मुद्दाको सुनुवाइ सकिएको छ ।र,अदालतले फागुन २० गते मात्रै फैसला सुनाउने भएको छ । कट्टेलद्वारादायर मुद्दामा न्यायाधीशबमकुमार श्रेष्ठ र कुमार...
‘नेकपा’ कसको भन्ने विषयमा सर्वोच्चमा बहस हुँदै
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनुवाइँभइरहेको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो। उक्त मुद्दामा आजै फैसला आउने सम्भावना रहेको बताइएको छ। नेकपा एमाले र...
नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने सिंहको विश्लेषण
नेपाल फ्ल्यास
फागुन १३, २०७७
बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने बताउँदैसंसद् विघटनले नेपालमा भारतअमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको विश्लेषण गरेका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले सो विश्लेषण...
वामदेव गौतम र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएकाे छ ।पार्टी एक हुनुपर्ने माग लिएर गौतम प्रचण्ड निवास खुमलटारपुगेका हुन् । गौतमले प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गरिदिन प्रचण्डसँग आग्रह गरेका थिए । गौतमले नेकपा विवाद मिलाउने...
आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज बस्न भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...
प्रचण्ड–नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा...
सत्ता समीकरणको गृहकार्य सुरु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि प्रचण्डनेपाल नेकपा समूहले गठबनधन सरकार बनाउन कसरत सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउँदै सो पक्षले नेपाली कांग्रेसलाई समर्थनकालागिआग्रह गरेको छ । ओलीले राजीनामा देलान् कि अध्यादेश ल्याएर अलग पार्टी बनाउलान् भन्ने चर्चा...
जनताले सत्य कुरा बुझ्ने मौका पाए : नेता पोखरेल
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डमाधवगैरकम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भीख माग्दै हिँडेको बताउँदै जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताएका छन् । बुधबार नेकपा ओलीनिकट राष्ट्रिय युवा संघको प्रथम केन्द्रीय कमिटी...
सांसदलाई उपत्यका नछाड्न दाहाल-नेपाल समूहको निर्देशन
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल-नेपाल नेतृत्व नेकपाले आफूपक्षीय सांसदरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा बोल्ने क्रममा उनीहरुलेआफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएका हुन् । आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन...
ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेकपा प्रचण्डनेपाल समूहले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा नदिए संविधानअनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको राजीनामा नआए संविधानअनुसार नै प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,प्रधानमन्त्रीले राजीनामा...
लड्डु खाएर के पाउँछन् हेर्नु छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरेको भोलिपल्ट पहिलोपटक नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको...
अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूह स्थायी कमिटी बैठकको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठकलेसर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि विकसित राजनीतिक घटनालाई आँकलनका लागि बसेको ओली समूहकोबैठकले सो निर्णय गरेको हो। मंगलबार सर्वोच्च अदालतले उक्त प्रतिनिधिसभा...
कांग्रेससँग मिलेर जान दाहाल-नेपाल स्थायी कमिटी बैठकमा प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल- नेपाल समूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलेस्थायी कमिटी बैठकमा कांग्रेससँग मिलेर जान प्रस्ताव गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेसलगायत दलसँग मिलेर अगाडि बढ्नका लागि सोप्रस्ताव...
पार्टी एकताका लागि पहल गर्न उपाध्यक्ष गौतमको आह्वान
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । अदालतले संसद् विघटनललाई बदर गरेको भोलिपल्ट नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतमले न्युज एजेन्सी नेपाल एनएएनसँग...
राजीनामा नदिने बरु अविश्वासको सामना गर्ने ओली नेकपाको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव फेस गर्ने भएका छन् । ओली समूहको नेकपाको स्थायी कमिटी बैठकले राजनीनिमा नदिने बरु अविश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बुधवार बालुवाटारमा ओली नेतृत्वको नेकपा स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णय कार्यान्वयन...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
38
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय