मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
यस्तो छ विप्लवको राजनीतिक यात्रा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
एकीकृत क्रान्तिको नारा दिएर हिंसाको राजनीति गर्दै आएका नेत्रविक्रम चन्द विप्लव समूहले धार परिवर्तन गरेको छ। जनताको नाममा जनतालाई नै हिंसाको सिकार बनाउने अख्तयारी अपनाउँदै आएको सो समूह अन्तत:शान्ति प्रक्रियामा आएर राजनीतिक भविश्यको सुरक्षित अवतरण गरेकोे छ । विभिन्न बहानामा...
दाहाल-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । दाहाल-नेपाल समूहले फागुन २३ मा बस्ने प्रतिनिधिसभा बैठकमाप्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार बसेको सो समूहको संसदीय दलको बैठकमा सहभागी एक नेताले सो बताएका हुन् । शुक्रबार बसेको बैठकमावरिष्ठ नेता झलनाथ खनालले...
केही सांसद आफ्नो समूहमा आउन चाहिरहेका छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ फर्कन आग्रह गरेका छन् । शुक्रबार आफू संसदीय दलको नेताका रुपमा चयन भएसँगै संसदीय दलको बैठकलाई संबोधनका क्रममाअध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । संबोधनका क्रममा अध्यक्ष...
हामीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीकोपद प्रस्ताव नगरेको बताएका छन् । शुक्रबार नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहतर्फ इंगित...
चन्दले नेपाली जनताको मन जिते : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रधानमन्त्रीकेपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीनबुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । यही बुधबार प्रतिबन्धित विप्लव समूहसँग भएका दुई चरणका वार्ता सकारात्मक भई सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै संयुक्त संबोधनका क्रममा प्रधानमन्त्री केपी...
के छ सरकार र विप्लवद्वारा हस्ताक्षरित सहमतिपत्रमा ?
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । २०७५ मा प्रतिबन्धित सो समूह र सरकारबीच बुधबार एकैदिन भएका दुई चरणका वार्ता सकारात्मक भएसँगै शुक्रबार दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको...
सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्षमा फर्किइन्
नेपाल फ्ल्यास
फागुन २१, २०७७
प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन् । गत पुसमा प्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपातर्फ...
आज प्रचण्ड–माधव समूहकाे संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
नेकपा प्रचण्डमाधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आजकाे बैठकमाप्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हाे । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डमाधव समूहले यसअघि नै...
नवलपरासीबाट काठमाडौं प्रस्थान गरे विप्लव
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकारद्वारा प्रतिबन्ध फुकुवा भएसँगै नेत्र बिक्र चन्द (विप्लव) आज नवलपरासीका सहिद परिवारलाई भेटेर सरकारसँग सम्झौताको लागि हस्ताक्षर र सम्बोधन गर्न काठमाडौं प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै...
भूमिगत रहेका विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । लामो समयदेखि भूमिगत रहेका नेत्र बिक्रम चन्द (विप्लव) आज राजधानीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सार्वजनिक हुने भएका छन् । सरकारले नै प्रतिबन्ध लगाएर हत्या र हिंसा मच्चाउँदै आएका विप्लव पछिल्लो समय सरकार र सोही विप्लव समूहबीच सहमति भएपछि आज...
सरकार अविचलित भइ निष्ठासाथ अघि बढ्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् । झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी...
कांग्रेस र जसपासँग सहकार्य गर्न प्रचण्ड र म बाधक बन्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा अध्यक्ष नेपाललेप्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै...
शंकर पोखरेल र भुसालबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटघाट भएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् दुई धारमा विभाजित भएसँगै दुई पक्षपानी बारबार अवस्था...
शान्ति प्रक्रियामा ओलीका दुई सफलता, सिके राउत र विप्लवलाई मूलधारको राजनीतिमा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा शान्ति प्रक्रियामा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकाल विवादमुक्त नभए पनि शान्ति प्रक्रियाकोसवाल भने प्रशंसनीय छ । प्रधानमन्त्रीले सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गरेका...
दाहाल-नेपाल समूहले संसद् सचिवालयलाई गरायो प्रधानमन्त्रीलाई कारबाही गरेको जानकारी
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।दाहाल-नेपालनेकपा समूहलेसंघीय संसद् सचिवालयलाई प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे जानकारी गराएको छ । दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देवप्रसाद गुरुङसहित नेताले संघीय संसद् सचिवालयलाई बिहीबार सो जानकारी दिएका...
यही सरकार नै लोकतन्त्रको रक्षक हो : पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रको रक्षक यही सरकार भएको बताएका छन् ।बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनका क्रममा अर्थमन्त्रीसमेत रहेका पौडेललेमध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्ने बताउँदै सो बताएका हुन् । आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले...
दाहाल–नेपाल समूहले आकस्मिक बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी दाहालनेपाल समूहले आजआकस्मिक केन्द्रीय कमिटी बोलाएकाे छ । बुधबार स्थायी कमिटी बैठकपछि बसेकाे केन्द्रिय कमिटीकाे बैठकले केपी ओली समूहका ८ जनालाई कारबाही गरेकाे थियो । सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो । हिजो बैठक...
प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द 'विप्लव' एउटै मञ्चमा देखिने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' एकै मञ्चमा देखिने भएका छन् । भोलि शुक्रबार २ बजे विशेषकार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले...
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवागरेकाे छ । आज बिहान बसेकाे तेस्राे पटककाे वार्तामा ३ बुँदे सहमति जुटेकाे वार्तामा संलग्न सदस्य राजन भट्टराईले जानकारी दिए । भोलि २ बजे एक कार्यक्रमका बीच उक्त सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्री...
विप्लव समूहलाई पक्राउ नगर्न सरकारले दियो प्रहरीलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र बिक्रम चन्द (विप्लव) समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । केही पहिलादेखि सरकारद्वारा प्रतिबन्धित उक्त समूहमाथिको विभिन्न धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय