बैशाख २७, २०८१, बिहीबार
               

दाहाल–नेपाल समूहले आकस्मिक बोलायो केन्द्रीय समिति बैठक

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहले आज आकस्मिक केन्द्रीय कमिटी बोलाएकाे छ । बुधबार स्थायी कमिटी बैठकपछि बसेकाे केन्द्रिय कमिटीकाे बैठकले केपी ओली समूहका ८ जनालाई कारबाही गरेकाे थियो । 

सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो । हिजो बैठक सकेर फर्किएका केन्द्रिय सदस्यहरूलाई आज पनि बैठक छ भनेर आकस्मिक खबर गरिएको थियो । 

बैठक आज दिउँसो १२ बजेका लागि बैठक बाेलाइएकाे छ । केन्द्रीय सदस्य हेमकुमार राईकाे अनुसार केन्द्रीय कार्यलय पेरिस डाँडामा १२ बजेकाे बैठकमा बाेलाइएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि