कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड-नेपाल
दाहाल–नेपाल समूहले आकस्मिक बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी दाहालनेपाल समूहले आजआकस्मिक केन्द्रीय कमिटी बोलाएकाे छ । बुधबार स्थायी कमिटी बैठकपछि बसेकाे केन्द्रिय कमिटीकाे बैठकले केपी ओली समूहका ८ जनालाई कारबाही गरेकाे थियो । सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो । हिजो बैठक...
बन्दमा यस्तो देखियो, काठमाडौं (फोटोफिचर)
विवश कुलुङ
माघ २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेकाे आम हड्तालका कारण काठमाडौंका सडक सुनसानजस्तै देखिएकाे छ । निजी सवारीसाधन र ट्याक्सी मात्र चलेका छन् । सरकाले हिजो बुधबारसंबैधानिक निकायमा असंबैधनिक नियुक्ति गरेकाे भन्दै प्रचण्ड-नेपाल समूहलेनेपाल बन्दकाे आव्हान गरेकाे हाे । उक्त...
निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन्...
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले सबै दलसँग अन्तरक्रिया गर्दै
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा संघर्षरत नेकपाको प्रचण्डमाधव नेपाल पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया रािखएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए । पौडेलले भने,...
प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । प्रचण्ड-नेपाल पक्षलेदिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरीदोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गर्न लागेको हाे। पत्रकार सम्मेलनअघि कार्यक्रमको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय