बैशाख २५, २०८१, मंगलबार
               

दाहाल-नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल समूहले फागुन २३ मा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

शुक्रबार बसेको सो समूहको संसदीय दलको बैठकमा सहभागी एक नेताले सो बताएका हुन् । 

शुक्रबार बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा एक सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । तर, शुक्रबारको बैठकमा योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणि खनाल अनुपस्थित थिए । 

यो पनि