बैशाख २६, २०८१, बुधबार
               

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
भोलि एक समारोहमा विप्लव र प्रधानमन्त्रीले सम्बोधन गरी सहमति सार्वजिक गरिने

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । 

आज बिहान बसेकाे तेस्राे पटककाे वार्तामा ३ बुँदे सहमति जुटेकाे वार्तामा संलग्न सदस्य राजन भट्टराईले जानकारी दिए । भोलि २ बजे एक कार्यक्रमका बीच उक्त सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएकाे छ । 

सरकारले २८ फागुन २०७५ मा  प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि