मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
भरतपुरमा एमाले र माओवादी पार्टीको बोर्ड राखियो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
भरतपुर । सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई गरेको बदरका कारण पार्टी विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपछि दुवै दलले चितवनमा आफ्नो पार्टी कार्यालय स्थापना गर्दै बोर्ड राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भरतपुर१०...
ब्यूँतिए एमाले र माओवादी मुख्यालय
नेपाल फ्ल्यास
फागुन २५, २०७७
करिब दुई वर्ष नौ महिनापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय ब्यूँतिएका छन् । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन भएको हो । तर, सर्वोच्च अदालतले एकता नै...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो बैठक बाेलाइएकाे हाे । सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता...
मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएकाे हाे । हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ...
आज बस्न भनिएको नेकपा एमाले सचिवालयको बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । आज बस्न भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । आज बिहानको लागि बोलाइएको उक्त बैठक तयारी नपुगेकाले स्थगित गरिएको महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । महासचिव पोखरेलले माधव नेपाल झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय...
ओलीलाई निष्कासित गर्ने अपराधीहरु : सूर्य थापा
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालनेपाल समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर यस्तो अभिव्यक्ति दिएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल...
सर्वोच्चको फैसला अनुचित : दाहाल–नेपाल समूह
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले...
पार्टी एकीकरणमा ढंग नपुग्दा समस्या भयो: पोखरेल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी एकता ढंग नपुर्याइ गरिएकाले समस्या निम्तिएको बताएका छन् । सोमबार१११ औँअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममाविचार, संगठन र नेतृत्वको ख्याल नगरी चुनावमा बहुमत ल्याउने कुरालाई मात्र प्राथमिकतामा राख्दा अहिले यो समस्या...
अब पूर्वएमाले र पूर्वमाओवादी अलग-अलग भएर जाने : झलनाथ खनाल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अब एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको बताए । बैठक जारी रहेकै बेला उनी सो बैठकबाट बाहिरएका...
दाहाल-नेपाल समूहको बैठकबाट भुसाल बाहिरिए
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । एक स्रोतका अनुसार भुसाल पेरिसडाँडाबाट बाहिरिए पनि सो समूहको स्थायी समिति बैठक जारी छ । यसरी बाहिरिएका भुसालले केही पनि प्रतिक्रिया दिएका छैनन् । यो...
प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक सुरु
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षको स्थायी समिति बैठक सुरुभएको छ । सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै विकसित राजनीति घटनाक्रममा केन्द्रित भई सो बैठक बसेको हो ।यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको...
'प्रधानमन्त्री कुन पार्टीको हो भन्ने जानकारी लिन सर्वोच्च जानुस्'
नेपाल फ्ल्यास
फागुन २४, २०७७
आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले 'प्रधानमन्त्री कुन पार्टीको हो' भनेर प्रश्न गरेपछि आज प्रधानमन्त्रीले सर्वोच्चमा गएर सोध्न आग्रह गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको...
सर्यो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक ३ बजेका लागि सरेको हाे । सर्वोच्च अदालतले आइतबार नेकपा नामको पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफलका लागि बैठक...
'सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'
नेपाल फ्ल्यास
फागुन २४, २०७७
तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेता जनार्दन शर्मा प्रभावकरले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने बताएका हुन् । सर्वोच्च् अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेकपा...
प्रतिनिधिसभा : सभामुखबाट परामर्श नभएकोमा प्रधानमन्त्रीको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार को बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिँजो साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका...
रघुजी पन्तविरुद्ध उजुरी दिने नेतृ कोमल वलीको तयारी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले दाहालनेपाल समूहका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको उजुरी दिने तयारी गरेकी छन् । नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा भोलि (मंगलबार) उजुरी दिन लागेको...
आज दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे फैसला गरेपछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको उक्त समूहका प्रवक्ता नारायणकाजी...
सर्वोच्चको फैसलापछि उठेका प्रमुख ६ सवाल !
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपा नामबाट निर्वाचितको हैसियत ? नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि राष्ट्रियसभामा नेकपाको नामबाट करिब डेढ दर्जन सांसद आएका छन् । त्यसमा नेता नारायणकाजी श्रेष्ठ पनि छन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि कास्कीबाट २ बाट उनकी धर्मपत्नी...
प्रचण्ड माधव समूहले बोलायो स्थायी समिति बैठक
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपाको प्रचण्डमाधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार बेलुका प्रचण्डमाधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो । भोलिबिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हाे । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी...
प्रचण्ड-नेपाल समूहको दलको नेता परिर्वतनको सूचना दर्ता
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । शुक्रबार संसदको अधिवेशन सुरु हुनुपूर्व प्रचण्ड-नेपाल समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो । ११२ जनाको हस्ताक्षरसहित...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय