बैशाख १७, २०८१, सोमबार
               

मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएकाे हाे ।

 हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि