बैशाख २३, २०८१, आइतबार
               

दाहाल-नेपाल समूहको बैठकबाट भुसाल बाहिरिए

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

एक स्रोतका अनुसार भुसाल पेरिसडाँडाबाट बाहिरिए पनि सो समूहको स्थायी समिति बैठक जारी छ । यसरी बाहिरिएका भुसालले केही पनि प्रतिक्रिया दिएका छैनन् । 

 


कस्तो लाग्यो ?

यो पनि