कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#घनश्याम भुसाल
एमालेको ठोस कार्यक्रम नहुनु अकल्पनीय
घनश्याम भुसाल
कात्तिक ११, २०७८
सर्वप्रथमतः कोभिड१९ को संक्रमणका कारणले आजको स्थायी कमिटी र भोलि कार्तिक १२ गतेकोकेन्द्रीय कमिटी बैठकमा म उपस्थित हुन सम्भव नभएको कुरा जानकारी गराउन चाहन्छु । दशौँराष्ट्रिय महाधिवेशनको सम्मुखमा हुने यी बैठकहरूको महत्त्व स्वतः स्पष्ट छ । ती बैठकहरूमासशरीर उपस्थित हुन...
एमालेले ०७४ सालको वर्चश्व फर्काउँछ : भुसाल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताए । एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको...
विश्वासको मत दिनुपर्छ भन्दै छलफलमा जुटे नेपाल समूहका केही सांसद
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र संसदमा उपस्थिति पनि नजनाउने निर्णय गरेको केही छिनमा एमाले माधव समूहका केही पक्ष भने छलफलमा जुटेको छ । संसदमै अनुपस्थिति हुने निर्णय गरेको केही छिनमा योगेश...
घनश्यामले बुझाए स्ष्टीकरण
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । पर्टीको विधानविपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित पाँच नेतालाई सोधेको स्पष्टीकरणको जवाफ भुसालले मंगलबार पठाएका हुन्।...
दाहाल-नेपाल समूहको बैठकबाट भुसाल बाहिरिए
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । एक स्रोतका अनुसार भुसाल पेरिसडाँडाबाट बाहिरिए पनि सो समूहको स्थायी समिति बैठक जारी छ । यसरी बाहिरिएका भुसालले केही पनि प्रतिक्रिया दिएका छैनन् । यो...
प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाडिन्छ : नेता भुसाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने बताएका छन् । पुस ५ मा संसद विघटनसँगै दाहाल-माधव धार नेकपाका सदस्य रहेका उनले बिहीबारबुटवलमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै सो कुरा बताएका हुन्...
ओलीसँग अब साइबर सेना मात्रै रहनेछन : भुसाल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूह नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अबसाइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको बताएका छन् । संसद विघटनको विरोध गर्दै आएको सो समूहकादोस्रो पुस्ताका नेता भनी चिनिने भुसाललेशुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन...
वैशाखमा मध्यावधि चुनाव गर्नका लागि घोषणा भएको होइन : नेता भुसाल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । नेता भुसालले आइतबार गृहजिल्लामा भएको भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रक्रिया सबै गलत भएको भन्दै उनले वैशाखमा...
कृषकका गुनासा हट्न समय लाग्छ : मन्त्री भुसाल
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले भने, कृषकका गुनासा हट्न समय...
भुसालले गिरिलाई यसरी पारे आश्वास्त
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । कृषि मन्त्री घनश्याम भुसालले नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई लक्षित गर्दै आफूचक्रव्यूहमा नफस्ने कुरामा ढुक्क रहेको बताएका छन् । केही दिनअघि संसदमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले घनश्याम भुसालप्रति सहानुभूति राख्दै उनी पनि चक्रव्यूहमा फसेको भनी चिन्ता व्यक्त...
संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुन: संरचना गर्ने बेला भयो : भुसाल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुनसंरचना गर्ने बेला आएको बताएका छन् । राष्ट्रिय सभामा बिउ बिजन दोस्रो संशोधन विधेयक२०७५ माथि जवाफ दिँदै उनले प्रदेश र स्थानीय सरकारले नै रैथाने बिउ बालीको...
सरकारले कृषिबाली विक्रीको ग्यारेन्टी लिने
नेपाल फ्ल्यास
चैत ०५, २०७६
किसानको प्रत्येकउत्पादनविक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ । कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ज्ञारेन्टी सरकारले लिने घोषणा गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत...
घनश्याम भुसालद्वारा प्रदेश मन्त्री संयन्त्र गठन
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूको संयन्त्र गठन गरेका छन् । भुसालले सातै प्रदेशका मन्त्रीलाई राजधानी बोलाइ यस्तो संयन्त्र गठन गरेका हुन् । उनले संघ र प्रदेश सरकारको कर्यक्रममा समन्वय गर्न,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय