मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
माधव समूहको राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ओलीको चेतावनी
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा...
प्रधानमन्त्रीद्वारा आज आयोजना हुने चियापान समारोहमा नेपाल समूह नजाने
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गर्ने चियापान समारोहमा माधव नेपाल समूहले सहभागिता नजनाउने भएको छ । प्रधानमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज हुने चियापान कार्यक्रममा मन्त्री, सांसद र एमालेका नेताहरूलाई बोलाइएको छ। पार्टीमा केपी ओलीले मनलाग्दी...
एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने...
दाहाल-नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेटेश्वर पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालकाे निवास पुगेका छन् । आइतबार सम्पन्न नेकपा माओवादीकाे केन्द्रीय समिति बैठकलगत्तै प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र...
‘संसद् पुनःस्थापना भएदेखि राजनीतिक फुटबल खेल सुरु भएको छ’
नेपाल फ्ल्यास
चैत ०१, २०७७
बनेपा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक...
फुट्न लागेको एमालेलाई मिलाउन वामदेव गौतमको रस्साकस्सी
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । पछिल्लो क्रममा विवादित बन्दै गएर फुटको संघारमा पुगेको पार्टी नेकपा (एमाले) लाई मिलाउन उक्त पार्टीकै नेता वामदेव गौतमले कम्मर कसेका छन् । पार्टी नेता तथा एकता अभियानका संयोजकसमेत रहेका गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्ष तथा...
माओवादी र जसपाबीचको छलफल सकारात्मक भएको दाबी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ । आज सम्पन्न भएकाे छलफल सकारात्मक भएकाे दाबी गरिएकाे छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा...
आज खनाल–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । आज बिहान ११ बजे सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफ्नै एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गरेर महाधिवेशनको मिति...
अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित...
प्रचण्ड कार्यकर्ता भेट्न आज बुटवल जाँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । आफ्नो कार्यकर्ता भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । अध्यक्ष दाहाल दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि बुटवल जान लागेको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार...
एमाले र जसपाको वार्ता सकारात्मक, माग पूरा गर्न सरकार तयार !
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीको माग पूरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार तयार भएपछि सत्तासीन नेकपा एमाले र जनता समाजवादी पार्टीको बैठक सकारात्मक बनेको छ । जसपाको माग पूरा गर्ने मोडालिटी बनाउने प्रारम्भिक सहमति पनि ती दुई दलबीच बनेको...
माधव समूहले गर्यो छुट्टै भेला
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलासँगै विकसित फरक राजनीति र आगामी रणनीति तय गर्नका लागि सो समूह छलफलमा जुटेको हो । छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश...
बादललाई एमालेको उपाध्यक्षमा मनोनीत गर्ने तयारी
नेपाल फ्ल्यास
फागुन २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरेका छन् । फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन् । उनीसहित टोपबहादुर रायमाझी,...
माओवादीका सात नेता एकता भंगपछि पनि एमालेमै रहे
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेपछि नेकपा एमाले र माओवादी दल पुन: ब्यूँतिएको छ । सर्वोच्च अदालतले गतआइतबारको फैसलामार्फत् ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै साबिकका एमाले र माओवादी केन्द्र कायम रहने निर्णय...
यसरी ब्यूँतिए एमाले र माओवादी, नेकपाको ४१ महिनाका २१ विवाद
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेको छ । यसपछि एउटा पेचिलो प्रश्न उठेको छ,के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै...
हामीले तत्काल सरकारमा जानेबारे सोचेका छैनौँ: महतो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले राख्दै माग पूरा भएपछि मात्रै सरकारमा जानेबारे सोच्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँगकुरा गर्दै महतोले सो बताएका हुन् ।सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग...
माओवादी केन्द्रमा फर्किने सम्भवाना छैन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैमन्त्री भट्टले सो बताएका हुन् । हामी छलफलमा छौँ, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौँ। समर्थन फिर्ता लियो...
ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्छ: खनाल
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । फागुन २३ मासर्वोच्चले यसअघि ओली र दाहालले नेतृत्व गरेकोनेकपा ऋषि कट्टेलको भनी फैसला, र निर्वाचन आयोगले पूर्ववत एमाले र पूर्ववत मओवादी...
नेकपा माओवादी केन्द्र र जसपाका नेताबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । भेटका क्रममासरकार गठनका विषयमा छलफल हुने बताइएको छ...
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो, अर्काे बैठक चैत ३ गते
नेपाल फ्ल्यास
फागुन २६, २०७७
प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । बुधबार प्रधानमन्त्री केपी...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय