बैशाख २७, २०८१, बिहीबार
               

माधव समूहले गर्‍यो छुट्टै भेला

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै विकसित फरक राजनीति  र आगामी रणनीति तय गर्नका लागि सो समूह छलफलमा जुटेको हो ।

छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत सो समूहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता छ । यो भेलालाई निकै महत्वका साथ हेरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि