माघ १२, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
२ दिन अघि
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने बताएका छन् । त्यस समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोधसभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे । प्रतिनिधिसभा...
‘ओरिजिनल’ एमाले हामी हौं, अरिगांल र झुसिल्किराहरुले केही गर्न सक्दैनन् : माधव नेपाल
नेपाल फ्ल्यास
५ दिन अघि
नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ओरिजिनल एमाले केपी ओली नभएर आफूहरुनै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न...
ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
५ दिन अघि
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका हुन् । अध्यक्ष...
प्रधानमन्त्री ओलीको कार्यशैलीमा नै समस्या छ : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा...
सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह...
आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
नेपाल फ्ल्यास
पुस २६, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहालनेपाल समूहले आज आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन...
सर्वोच्चले संविधानको सही व्याख्या गर्छ : नेता नेपाल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले...
'सूर्य'मा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन...
पाण्डेविरुद्ध विरोध गर्नेलाई कडा कारबाही गरियोस् : नेता नेपाल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवंनेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएकोनाराबाजीको निन्दा गरेका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत् पूर्वीचितवनमा नेता पाण्डेमाथि भएको अभद्र व्यवहारलाई लिएर विरोध जनाएका हुन् । गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन...
विद्युतीय मिनी बस सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालन भएको छ ।श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी चल्ने सो बसको शुक्रबार नेकपाका नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी...
कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई संकेत गर्दैआफू रआन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनलेविधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो...
यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् । ओली पक्षमा रहँदै आएका...
के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ । स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका...
प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । स्वास्थ्यमा केही समस्या भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटघाट भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्य...
वाइडवडी भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही हुनुपर्छ- पूर्वप्रधानमन्त्री नेपाल
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन्। उनले तारा गाउँ, वाइडवडी,...
सिफारिस
मेलम्ची खानेपानीकाे काम चाँडै सक्न मन्त्रीकाे निर्देशन
१२ घण्टा अघि
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा
१२ घण्टा अघि
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा पेस
१२ घण्टा अघि
लोकप्रिय
बनेपामा नेपाली सेनाद्वारा बम डिस्पोज
१ दिन अघि
‘जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ’
२२ घण्टा अघि
चुनावबाट भाग्न मिल्दैन : राजेन्द्र महतो
१ दिन अघि
बँदेलको आक्रमणबाट चार जना घाइते
२२ घण्टा अघि