बैशाख २७, २०८१, बिहीबार
               

नेकपा माओवादी केन्द्र र जसपाका नेताबीच भेटवार्ता

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । भेटका क्रममा सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । 

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि