मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जसपा
राजेन्द्रको नेतृत्वमा जसपा सरकारमा जाने
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । निर्णयअनुसार जसपाबाट...
मन्त्री छान्न जसपाको बैठक जारी
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौँ । सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा...
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय...
एक साताभित्र सरकारमा जान्छौं : उपेन्द्र यादव
नेपाल फ्ल्यास
भदौ १०, २०७८
मोरङ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरेरसरकारमा सहभागी हुने बताएका...
लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
बुटवल ।लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्वमन्त्री एव जसपाका नेता...
जसपा तत्काल सरकारमा नजाने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै जसपा सरकारमा सहभागी हुने भएको छ । आगामी भदौ १ र २ गते जसपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।...
'उपेन्द्रले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्याैं'
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले केपी शर्माओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् । अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु...
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव
नेपाल फ्ल्यास
साउन १६, २०७८
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादवचयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए। जसपा नेता मोहम्मद इस्तियाक राईले भने-'केन्द्रीय कार्यकारिणी अध्यक्ष...
सांसद पद गुमाएका तीन मन्त्री सर्वोच्च जाने
नेपाल फ्ल्यास
साउन १६, २०७८
बुटवल ।सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने...
जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ । शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै...
सर्वोच्च पुगेका ठाकुरको दुःखेसो : मलाई अपुरणीय क्षति हुने भयो !
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ । रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय...
जसपाको आधिकारिकता विवादमा सर्वोच्चमा, के आउला फैसला ?
नेपाल फ्ल्यास
साउन १५, २०७८
महन्त ठाकुर पक्षले दिएको उजुरीका आधारमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले शुक्रबार दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने...
जसपाका ३ सांसद निष्कासनबारे जानकारी दिन लुम्बिनी प्रदेशसभामा बुझायो पत्र
नेपाल फ्ल्यास
साउन १४, २०७८
बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको बारे संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् । पार्टीले...
जसपामा तीन नेतालाई मन्त्री छान्ने जिम्मा, नेताहरुको यस्तो सुझाव
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र...
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई
नेपाल फ्ल्यास
साउन ११, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाईआधिकारिकता दिएको हो । निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो । बहुमत यादव पक्षमा...
५१ मध्ये उपेन्द्रको पक्षमा ३४ सदस्य, महन्थको पक्षमा १६ मात्रै
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् । निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोहीअनुसार आयोगमा उपस्थित भएका ५१...
बहादुर भवनमा उपेन्द्र मख्ख : 'ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं'
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । बहादुर भवन (निर्वाचन आयोग) मा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने...
रेशम चौधरी पनि आयोग जाँदै, कसको पक्षमा गर्लान् सनाखत ?
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालका कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि आज निर्वाचन आयोग जाने भएका छन् । जसपाको आधिकारिताका विषयमा विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगको कार्यालय बोलाएको छ । यसैका...
उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ । ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार हेड काउन्ट को आधारमा निर्णय सुनाउने भएपछि यादव...
निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं ।निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगको पार्टी आधिकारिकता कुन पक्षलाई दिने भन्ने विवादको निर्क्योल गर्नुअघि केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सक्कल नागरिकतासहित आयोगमा उपस्थित हुन आदेश दिएपछि...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय