बैशाख २६, २०८१, बुधबार
               

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

 शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।

जसपा नेता मोहम्मद इस्तियाक राईले भने-'केन्द्रीय कार्यकारिणी अध्यक्ष माननीय उपेन्द्र यादवज्यू सर्वसम्मत रूपमा दलको नेता चयन हुनुभएकाे हाे ।'


कस्तो लाग्यो ?

यो पनि