बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जसपा
ओलीको हालत ट्रम्पको जस्तै हुन्छ : यादव
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौैं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपतिको जस्तै हुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।...
जसपाले आज ६ जिल्लामा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीलेशनिबार६ जिल्लामाविरोध प्रदर्शनगर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध (जसपा)ले शनिबार ६ जिल्लामा एक साथ विरोधका कार्यक्रम गर्नलागेको हो। सुनसरी, सर्लाही, सिरहा, बारा, कपिलवस्तु र रौतहटमा कार्यक्रम गर्ने तयारी भएको नेता केशव झाले जानकारी दिए । सबै जिल्लामा...
संसद् विघटनलाई लिएर जसपा पनि दुई धार
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।संसद विघटनालई लिएर जसपा दुई धारमा विभाजन भएको छ ।पुस ५ मासंसद् विघटन गरेसँगै सो विषयलाई लिएर प्राय: सबै राजनीतिक दल दुई धारमा विभाजित भइरहेका बेला जसपादुई धारमा विभाजन भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले...
केपी शर्मा ओली असक्षम साबित भए :यादव
नेपाल फ्ल्यास
पुस २७, २०७७
वीरगञ्ज ।जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम भएकाे भनी टिप्पणी गरेका छन् । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेजको माग गर्दै जसपाले सोमबार वीरगन्जमा आयोजना गरेको जनप्रदर्शन...
नवलपरासीमा नेपाल–भारत सीमा नाका खुलाउन विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपालभारत सीमा नाका खुलाउन भन्दैनवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै सो स्थानमा विरोध प्रदर्शन भएको हो । यसअघि पनि सो क्षेत्रका जनताले नाका खोल्न भन्दै गर्दै विरोध प्रदर्शन गर्दै...
सभामुखलाई बैठक आह्वान गर्न जसपाकाे अनुरोध
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच आज छलफल भएकाे छ । सभामुख सापकोटासँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद बैठक आह्वान गर्न दबाब जसपाले दोहोर्याएकाे छ ।...
जसपाले पुस २१ देखि माघ ७ सम्म देशव्यापी आन्दोलन गर्ने
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । संसद विघटनको विरोधमाजनता समाजवादी पार्टी (जसपा)ले दुईहप्ते आन्दोलनका कार्यक्रम गर्ने भएको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दैजसपाले सो जानकारी दिएको हो । २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्ने सो विज्ञप्तिमा उल्लेख छ । यस्तो छ,जसपाद्वारा घोषित कार्यक्रमको...
कांग्रेसलाई भट्टराईको सुझाव : चुनाव हुन्छ र कांग्रेस पहिलो पार्टी हुन्छ भनी नसोच्दा हुन्छ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा जसपाले गरेको प्रदर्शनको क्रममा पूर्वप्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले सो कुरा बताएका हुन्...
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप
नेपाल फ्ल्यास
पुस १०, २०७७
काडमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ। शुक्रबार वीरगञ्जमाजनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो। पुस...
संसद बैठक बोलाउन जसपाका नेताहरूकाे आग्रह
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई सिंहदरवारमा बिहीबार भेटेका हुन् । संसद जीवितै रहेकाे हुँदा जसपाका नेताहरूले सभामुख सापकोटासँग बैठक बोलाउन...
संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरियो: कर्ण
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरी गलत गरेको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै नेता कर्णले सो कुरा बताएका हुन् । उनले भने,...
पुस ८ देखि १२ सम्म आन्दोलन गर्ने जसपा केन्द्रीय कार्यकारणी समितिको निर्णय
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध पुस ८ देखि १२ सम्मआन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको सो दलको केन्द्रीय कार्यकारणी समितिको बैठकलेसंसद विघटन भई नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै आन्दोलनको घोषणा गरेको हो । बैठकलेपुस ८ मा सबै जिल्ला...
जसपाले भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुस ८ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । सोमबारबसेको पार्टीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...
पुस ८ गते जसपाले देशभर प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमविरुद्ध जनता समाजवादी पार्टीलेदेशभर प्रदर्शन गर्ने भएकाे छ । जनता समाजवादी पार्टीकासंघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका अनुसारओली सरकारले गरेका असंवैधानिक, अलोकतान्त्रिक, प्रगतिगमनकारी हर्कतका विरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको हाे । थप कार्यक्रम तय गर्न...
कांग्रेस-जसपा बैठक : संसद् अधिवेशन बोलाउन दबाब दिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवासबूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद...
जसपाद्वारा पार्टीका सक्रिय सदस्यका लागि लेबी निर्धारण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सक्रिय कार्यकर्ताका लागि लेबीतोकेको छ । जसपाको आजको बैठकअनुसार अबपार्टीको सिफारिसमा कुनै लाभको पदमा गएमापार्टीलाई लेबी बुझाउनुपर्ने हुन्छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार,राजनीतिक समितिका सदस्यहरुले...
एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
काठमाडौैं । वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेकोछ । समायोजन प्रक्रियाटुंग्याउन बुधबारजनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल गठन गरी कार्यतालिका तयार गरेको हो । समायोजन सहजीकरणका लागि...
डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालकोमंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकलेडा. बाबुराम भट्टराईलाई संघीय परिषद्कोअध्यक्ष बनाउने निर्णय गरेको छ । सोमबार सुरु भएको सो बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै सो निर्णय गरेको...
अब जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य रहने
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको आकार बढाएको छ । जसपाको मंगलबार बसेको बैठकलेविधान संशोधन गरीयसअघि कायम रहेकोकेन्द्रीय समितिको संख्या ७०१ बाट बढाएर ८०१ सदस्सीय बनाएको हो ।कार्यकारिणी समितिका सदस्य रामसहाय यादवका अनुसारविधान संशोधन प्रस्ताव सर्वसमितले पारित भएकोहो...
जसपाले दोहोर्यो संविधान संशोधनको माग
नेपाल फ्ल्यास
असोज ०२, २०७७
जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संविधान दिवसमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पार्टी संगठनलाई आह्वान गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिजारी गर्दै संविधान दिवसमा भाग नलिने, विरोध सभा गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय