बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जसपा
प्रधानमन्त्रीसँगको भेटपछि जसपा कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।कार्यदलको बैठक पुन: साँझ पाँचबजे बस्ने भएको छ ।प्रधानमत्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको केही घन्टापश्चात् जसपा कार्यदलको बैठक बस्ने भएको हो । बिहीबारप्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी...
जसपा पदाधिकारी बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ३१, २०७७
जनता समाजवादी पार्टी (जसपा)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । शीर्ष नेताहरूको कार्यव्यस्तताको कारण आजको बैठक स्थगित् भएको बताइकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेृबारे जसपाभित्र दुई धार देखिएको छ । सहकार्य...
आजदेखि जारी जसपा बैठक अझै ३/४ दिन चल्ने
नेपाल फ्ल्यास
चैत २९, २०७७
प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प...
जसपा मागिखाने कमजोर क्षेत्रीय पार्टी होइन : डा. भट्टराई
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्। जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको बताउँदै डा भट्टराईले एक ट्विटमार्फत् सो बताएका हुन्...
जसपा कार्यकारिणी समितिको बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ०५, २०७७
जनता समाजवादी पार्टी (जसपा) को राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।आजका लागि बाेलाइएकाे बैठक अन्तिम समयमा आएर स्थगित भएको जसपाले जनाएकाे छ । जसपाका पदाधिकारीहरूको अनाैपचारिक बैठकले राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित गरेको हो । जसपा केन्द्रीय कार्यकारिणी...
आज जसपाको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । आज बिहान ११ बजे जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक पार्टी केन्द्रिय कार्यलय बालकुमारीमा बस्ने जसपा केन्द्रले जनाएको छ । भोलि (बिहीबार) बस्ने पार्टीको कार्यकारिणी परिषद बैठकको एजेन्डा तय गर्न आज...
कांग्रेस र जसपाका नेताबीच छलफल सुरु
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेपाली कांग्रेस र जसपाबीच छलफल सुरु भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलगत्तै कांग्रेस र जसपाबीच बैठक सुरु भएको हो । पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठक लगत्तै जसपाको नेतृत्व पंक्तिसंग बैठक...
जसपाले चयन गर्न सकेन संसदीय दलको नेता
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । संसदीय दलको नेता चयनका लागि बसेको जसपाको संसदीय बैठक विनानिष्कर्ष टुंगिएको छ । दलको नेता चयनका लागि शुक्रबार बसेको जसपाकोसंसदीय दलको बैठकविनानिष्कर्ष टुंगिएको हो । गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण...
एमाले र जसपाको वार्ता सकारात्मक, माग पूरा गर्न सरकार तयार !
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीको माग पूरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार तयार भएपछि सत्तासीन नेकपा एमाले र जनता समाजवादी पार्टीको बैठक सकारात्मक बनेको छ । जसपाको माग पूरा गर्ने मोडालिटी बनाउने प्रारम्भिक सहमति पनि ती दुई दलबीच बनेको...
जसपाका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । जसपा, नेपालका अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ...
सरकारमा जान आफ्ना एजेन्डा पूरा गर्न जसपाको सर्त
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । माओवादी केन्द्रलेसंसद् विघटनपश्चात् एक ठाउँमा उभिएका शक्ति मिलेर जान गरेको प्रस्तावमा जसपाले जसले आफ्नो मुद्दालाई संबोधन गर्छ त्यहीँसँग मिलेर जाने बताएको छ । फागुन २३ मा सर्वोच्चले यसअघि ओली र दाहालले संयुक्त रुपमा नेतृत्व ऋषि कटेलको भनी फैसलासँगै...
नेकपा माओवादी केन्द्र र जसपाका नेताबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । भेटका क्रममासरकार गठनका विषयमा छलफल हुने बताइएको छ...
जसपाले उधारो सहमति नगर्ने, तीनवटा सर्त अघि सार्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
जनता समाजदावी पार्टीले सरकारमा जान इच्छा देखाएकाे छ । जसपाले नेपाल कम्युनिस्ट पार्टी एमालेसँग वार्ताका लागि टोली समेत गठन गरिसकेकाे छ । जसपाले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका मुद्दासम्बोधन गर्ने पक्षलाईसमर्थन गरेर सरकारमा जानेसंकेत गरेको छ । जनता समाजवादी...
महन्थ ठाकुरले गठन गरेको वार्ता समितिको जसपामा विरोध
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । सत्ता साझेदारीछलफलका लागि बनाएको समितिलाई लिएरजनता समाजवादी पार्टीभित्र विरोध भएको छ । मंगलबार महन्थ ठाकुरले बनाएको वार्ता टोलीलाई लिएर सो दलमा विरोध भएको हो । मंगलबार पार्टीसँग सल्लाह नगरी अध्यक्ष ठाकुरलेछलफल नगरी आफ्नो नेतृत्वमा वार्ता टोली गठन गरेका...
जसपाले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । आगामी रणनीति तय गर्नका लागि मंगलबारका लागि पार्टी कार्यालयमा संसदीय दकाे बैठक बोलाइएको हो । बैठकमा अब पार्टीकाे भूमिका के हुन्छ भन्ने विषयमा केन्द्रित रहने जसपाले जनाएको छ । समाजवादी पार्टी...
कम्युनिस्ट र कांग्रेसमा केही फरक छैन: यादव
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने रहेछ भन्दै विगतको अनुभव स्मरण गरेका छन् । सोमबार जसपाकोप्रचार विभागद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता यादवले सो बताएका हुन् । जसकाविरूद्ध...
सहकार्यका लागि जसपालाई दाहाल-नेपालको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्डमाधव पक्ष र जनता समाजवादीकाअध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा परिवर्तित राजनीतिक विषयलाई लिएर जसपा र दाहाल-नेपाल नेकपाबीचछलफल भएको हो...
प्रधानमन्त्रीको कदम जनताले मात्रै सच्याउन सक्छन्: यादव
नेपाल फ्ल्यास
माघ २४, २०७७
धनकुटा ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम जनताले मात्रसच्याउन सक्ने बताएका छन् । शनिबार धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । अदालतले असंवैधानिक कदमलाई खारेज गरेर संसद् पुनस्र्थापना...
जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : भट्टराई
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन्। जसपाले चितवनमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदैउनले आफूहरु नजितुञ्जेलसम्म लडिरहने...
जसपाले सार्वजनिक गर्यो, विरोधका कार्यक्रम
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुसलगायतविरोधका कार्यक्रम गर्ने भएको छ ।ले संसद पुनर्स्थापनाको माग गर्दै जसपाले सो आन्दोलनका कार्यक्रम गर्न लागेको हो । जसपाका अध्यक्षअध्यक्ष उपेन्द्र यादवशुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय