जेठ ०७, २०८१, सोमबार
               

जसपाले सार्वजनिक गर्‍यो, विरोधका कार्यक्रम

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुसलगायत विरोधका कार्यक्रम गर्ने भएको छ । ले संसद पुनर्स्थापनाको माग गर्दै जसपाले सो आन्दोलनका कार्यक्रम गर्न लागेको हो ।

जसपाका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको बताए ।

उननका अनुसार माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।बृहत् जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि