जेठ ०७, २०८१, सोमबार
               

जसपा कार्यकारिणी समितिको बैठक स्थगित

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) को राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।आजका लागि बाेलाइएकाे बैठक अन्तिम समयमा आएर स्थगित भएको जसपाले जनाएकाे छ ।

जसपाका पदाधिकारीहरूको अनाैपचारिक बैठकले राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित गरेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना गरी ५१ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि