बैशाख १७, २०८१, सोमबार
               

महन्थ ठाकुरले गठन गरेको वार्ता समितिको जसपामा विरोध

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्ता साझेदारी छलफलका लागि बनाएको समितिलाई लिएर जनता समाजवादी पार्टीभित्र विरोध भएको छ । 

मंगलबार महन्थ ठाकुरले बनाएको वार्ता टोलीलाई लिएर सो दलमा विरोध भएको हो । मंगलबार पार्टीसँग सल्लाह नगरी अध्यक्ष ठाकुरले छलफल नगरी आफ्नो नेतृत्वमा वार्ता टोली गठन गरेका थिए ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक छलफल गर्दै आएका थिए । त्यसैगरी, सरकारले पनि जसपाको सो वार्ता टोलीसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि