मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#महन्थ ठाकुर
मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर
नेपाल फ्ल्यास
असोज १८, २०७८
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।...
लोसपालाई यस्तो छ जनप्रतिनिधिको साथ
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग भएकोलोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सबै प्रदेश तथा तराईका जिल्लामा सबैजसो जिल्लामा जनप्रतिनिधिले साथ दिएका छन् । निर्वाचन आयोगले आजसम्म पुरानै दल रोज्ने कि विभाजन भई नयाँ गठित दलमा जाने भनेर आजसम्मको समयसीमा तोकिदिएको...
ठाकुरको पार्टीको नाम फेरियो, वरिष्ठ नेतामा महतो र भण्डारी
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । महन्थ ठाकुर पक्षले आफ्नो पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राख्ने भएको छ । जनता समाजवादी पार्टीसँग मिल्दोजुल्दो नाम भएपछि ठाकुर पक्षले नाम परिवर्तन गर्ने भएको हो । राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि ठाकुर पक्षले बुधबार...
आज दुई राजनीतिक दल दर्ता
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले...
'उपेन्द्रले १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्याैं'
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले केपी शर्माओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् । अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु...
सर्वोच्च पुगेका ठाकुरको दुःखेसो : मलाई अपुरणीय क्षति हुने भयो !
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ । रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय...
जसपा फुट्दा सरकार झनै बलियो, अध्यादेशको सहारा नचाहिने
श्यामसुन्दर पुडासैनी
साउन १२, २०७८
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार थप बलियो भएको छ । देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको एमालेको माधव नेपाल समूहविनै पनि संसदमा सरकारको बहुमत पुग्ने भएपछि थप...
बहादुर भवनमा उपेन्द्र मख्ख : 'ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं'
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । बहादुर भवन (निर्वाचन आयोग) मा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने...
निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं ।निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगको पार्टी आधिकारिकता कुन पक्षलाई दिने भन्ने विवादको निर्क्योल गर्नुअघि केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सक्कल नागरिकतासहित आयोगमा उपस्थित हुन आदेश दिएपछि...
शपथग्रहणको तयारीका लागि महन्थ ठाकुर प्रधानमन्त्रीसँग छलफल गर्दै
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । मन्त्रीको नाम टुङ्ग्याएका ठाकुर प्रधानमन्त्रीसँग मन्त्रालयको विषयमा कुरा गर्न जाने तयारीमा छन् । मन्त्रालयको विषयमा टुङ्गो लगाउन जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री...
जसपा ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा, को–को बन्दै छन् मन्त्री ?
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे शुक्रवार साँझ नै शपथग्रहण हुने जनाइएको छ । ठाकुर पक्षीय जसपा बाट ८ जना मन्त्री र दुई...
महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय
नेपाल फ्ल्यास
जेठ १८, २०७८
पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित...
महन्थ ठाकुर समूह सांसदको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका छन् । जसपामा आन्तरिक विवाद बढ्दै गइरहेका बेलाअध्यक्ष ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका हुन् ।गत मंगलबार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पूरा भएपछि लिखित सहमति जनाउने प्रतिबद्धता जनाइसकेको...
महन्थ ठाकुरले गठन गरेको वार्ता समितिको जसपामा विरोध
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । सत्ता साझेदारीछलफलका लागि बनाएको समितिलाई लिएरजनता समाजवादी पार्टीभित्र विरोध भएको छ । मंगलबार महन्थ ठाकुरले बनाएको वार्ता टोलीलाई लिएर सो दलमा विरोध भएको हो । मंगलबार पार्टीसँग सल्लाह नगरी अध्यक्ष ठाकुरलेछलफल नगरी आफ्नो नेतृत्वमा वार्ता टोली गठन गरेका...
जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन् । प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर जसपाका नेता केशव झाले भने मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएका बताए...
वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द : महन्थ ठाकुर
नेपाल फ्ल्यास
माघ १८, २०७७
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इञ्जिनीयर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप...
प्रतिगमनविरुद्धको लडाइ जित्न दलहरुबीच एकता आवश्यक छ: अध्यक्ष ठाकुर
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । जसपाकाअध्यक्ष महन्थ ठाकुरले प्रतिगमनविरुद्धको लडाइलाई जित्न दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।एक्लै-एक्लैले लडाइ जित्न नसकिने...
एकीकरणमा चरम लापरबाही भएको निष्कर्ष निकाल्दै नवगठित जसपाको असन्तुष्ट पक्षको बैठक सम्पन्न
नेपाल फ्ल्यास
जेठ २७, २०७७
निर्वाचन आयोगमा सोमबार ५१ सदस्य कार्यसमिति रहने गरी दर्ता भएको जसपाका असन्तुष्ट पक्षको बैठक सकिएको छ । एकीकरणमा चरम लापरबाही गरेको भन्दै मंगलबार बसेको जसपाका असन्तुष्ट पक्षको बैठकले आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालाई समावेश नगरी नेता विशेषको हालीमुहाली रहेको र...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय