मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जसपा
जसपा विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्दै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउनआज पनिइजलास बस्दै छ । गत आइतबारदेखि आधिकारिकता विवाद टुंग्याउन छलफल थालेको आयोगले प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । जसपाको महन्थ ठाकुर पक्ष...
उपेन्द्र समूह साउन १० पछि मात्रै सरकारमा सहभागी हुने
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं । उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो । नेपाली कांग्रेसको गठबन्धन...
ओली भेट्न बालकोट पुग्यो ठाकुर टोली
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।नेता ठाकुरका साथमा राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् । ओली सत्ताबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक ओलीसँग...
फुटेर आ–आफ्नो बाटो लाग्न जसपा सहमत
नेपाल फ्ल्यास
असार २२, २०७८
जनता समाजवादी पार्टी (जसपा)मा फुट्ने सम्भावना बलियो देखिएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आआफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो...
निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई आज छलफलका लागि बोलायो
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए...
निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको उपेन्द्र पक्ष अदालत जाने
नेपाल फ्ल्यास
असार ०१, २०७८
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदैयादव पक्ष सर्वोच्च जाने भएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ...
जसपा विवादमा आयोगको फैसला : कारबाही कानुनबमोजिम देखिएन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले एकअर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदन कानुनसम्मत नभएको बताएको छ । आइतबार आयोगलेनिर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष...
प्रदेश २ जसपा संसदीय दलको नेतामा राउत चयन
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)कोप्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन भएका छन् । दुई पार्टी एकीकरण भएको एक वर्षभन्दा बढी समयपश्चात् प्रदेश २ को संसदीय दलको संसदीय नेतामा राउत चयन भएका हुन् । उनी पार्टीभित्र विवाद कायम...
जसपाबाट को-को भए मन्त्री, साँझ ६ बजे शपथ ग्रहण हुँदै
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपा स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका १० जनाले शुक्रबार साझ ६ बजे मन्त्रीको शपथ लिँदै छन् । जसपाको तर्फबाट...
जसपा ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा, को–को बन्दै छन् मन्त्री ?
नेपाल फ्ल्यास
जेठ २१, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे शुक्रवार साँझ नै शपथग्रहण हुने जनाइएको छ । ठाकुर पक्षीय जसपा बाट ८ जना मन्त्री र दुई...
झण्डै आधा मन्त्रालय लिएर सरकारमा जाने तयारीमा जसपा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सम्मानजनक स्थानका साथै केही शक्तिशाली मन्त्रालय पाउने गरी सहभागी हुने जनाइएको छ। सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको...
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सोधियो सात बुँदे स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधिएको छ । सोही पार्टीका अर्का अध्यक्ष उमहन्थ ठाकुरले यादवलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् । देशमा पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय...
जसपा केन्द्रीय कार्यकारिणी बैठक अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको जसपाको कार्यकारिणी समितिको बैठक आज एकाएक स्थगित भएकाे हाे । शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी...
बिहीबार राति राष्ट्रपति निवासमा चिया खानमात्रै गएको थिएँ : ठाकुर
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
बिहीबार मध्यरातमा राष्ट्रपतिनिवास शीतलनिवास पुगेका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरु चिया खान गएको बताएका छन्। शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरूसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबारराति...
संसदमा जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र दर्ता
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।संसद सचिवालयमा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र दर्ता भएको छ। मंगलबार सचिवालयमा दर्ता सो पत्रमा वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले राजेन्द् महतोलाई संसदीय दलको नेता चयन गरेको सो...
जसपाको बैठक बोलाइएको छैन : ठाकुर
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई बैठक गरिरहँदा अर्का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको कार्यकारि परिषदको बैठक नबोलाइएको जनाएका छन् । अध्यक्ष ठाकुरले विज्ञप्ति नै निकालेर परिषद्को बैठक नबोलाइएको जनाएका हुन् । उनले बैठक नबोलाइएको रत्यस्तो...
जसपा शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ । वैकल्पिक सरकार गठनबारे छलफलका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । छलफलमा सहभागीसंघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसारवैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको...
महन्थ ठाकुर समूह सांसदको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका छन् । जसपामा आन्तरिक विवाद बढ्दै गइरहेका बेलाअध्यक्ष ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका हुन् ।गत मंगलबार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पूरा भएपछि लिखित सहमति जनाउने प्रतिबद्धता जनाइसकेको...
ह्वीप उल्लंघन गर्ने चार सांसदलाई सोध्यो जसपाले स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । जसपाले पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्नेचार सांसदलाई स्पष्टीकरण सोधेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदलाई जसापले मंगलबार सो स्पष्टीकरण सोधेको हो ।जनता समाजवादी पार्टी संसदीय दलले...
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मधेस तथा थरुहटथारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा सरकारलेफिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हाे । जसपाले विभिन्न २४ किसिमका...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय