मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जसपा
संविधान दिवसलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेमा जसपामा अन्योल
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालको संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवस तथा विरोध दिवसको रूपमा मनाउँदै आएको तराई मधेस केन्द्रित दलहरूले यसवर्ष के गर्ने भन्नेमा अझै अन्योलमा छन् । विगतमा कालो दिनको रुपमा मनाउँदे आएका उनीहरूले गतसाल भाषा परिवर्तन गर्दै...
बाबुरामको वरीयता मिलाउन जसपालाई सकस
नेपाल फ्ल्यास
साउन २३, २०७७
पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराईको वरीयतालाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र मत बाझिएकाे छ । पूर्वसमाजवादी खेमाका नेताले डा.भटराईको वरीयता मिलाउन बाँकी रहेको बताउँदै आएका छन् । तर, पूर्वराजपा खेमाका नेताले भने केन्द्रीय कार्यकारणी समितिमा उल्लेख भइसकेपछि अब त्यस विषयमा थप...
एमसिसीका विषयमा पार्टीलाई जोडेर सुनियोजित प्रचार गरियो : जसपा
नेपाल फ्ल्यास
असार २९, २०७७
नवगठित जनता समाजवादी पार्टी (जसपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा सुनियोजित प्रचार गरिएको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जसपाले एमसिसीका विषयमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । एमसिसीका विषयमा नीति तथा धारणा निर्माणका लागि...
जनता समाजवादी पार्टीले पायो राजनीतिक दलको मान्यता
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...
मन्त्रिपरिषदको निर्णयप्रति जसपाका नेता महताेको असन्तुष्टि
नेपाल फ्ल्यास
असार १८, २०७७
जनता पार्टीका नेता राजेन्द्र महतोले मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाँकी चलिरहेको बर्खे अधिवेशन अन्त्य गरेपछि उनले आपत्तिजनाएका हुन् । यो अधिकारको दुरुपयोग हो, उनले भने, जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था...
कांग्रेस र जसपाको असहमतिमै नागिरकता विधेयक पास
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक राज्य तथा सुशासन समितिबाटबहुमतले पास गरेको छ । समितिले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक आइतबार पारित गरेकोहो । पारित भएको नागरिकतासम्बन्धी विधेयक अब प्रतिनिधि...
सरकार शान्तिपूर्ण प्रदर्शनविरुद्ध उत्रेको जसपाको आरोप
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएका छन् । शुक्रबार एक विज्ञप्ति निकाल्दै सो पार्टीले शुक्रबार यस्तो आरोप लगाएको हो । जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको छ, विज्ञप्तिमा भनिएको छ,केपी...
एकीकरणमा चरम लापरबाही भएको निष्कर्ष निकाल्दै नवगठित जसपाको असन्तुष्ट पक्षको बैठक सम्पन्न
नेपाल फ्ल्यास
जेठ २७, २०७७
निर्वाचन आयोगमा सोमबार ५१ सदस्य कार्यसमिति रहने गरी दर्ता भएको जसपाका असन्तुष्ट पक्षको बैठक सकिएको छ । एकीकरणमा चरम लापरबाही गरेको भन्दै मंगलबार बसेको जसपाका असन्तुष्ट पक्षको बैठकले आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालाई समावेश नगरी नेता विशेषको हालीमुहाली रहेको र...
नवगठित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । राष्ट्रि समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठन भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी सो पार्टी आइतबार निर्वाचनमा दर्ता भएको...
पार्टी दर्ताका लागि जसपा निर्वाचन आयोगमा
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काडमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् । समाजवादी पार्टी र राजपादुई पार्टीबीच एकीकरणपश्चात बनेको जसपालाई औपचारिकता दिन उनीहरु निर्वाचन आयोग पुगेका हुन् । सो पार्टीले पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर दर्ता गराउन...
जसपाको पहिलो वरियतामा महन्थ ठाकुर, बाबुराम भट्टराई दोस्राे र उपेन्द्र यादव तेस्राे
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकाेवरियतामासहमति जुटेको छ । पार्टीका तीन नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाटमहन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता दिइएको छ । यस्तै डाक्टर बाबुराम भट्टराईलाई दोस्रो वरियता र संघीय परिषद् अध्यक्ष...
जनता समाजवादी पार्टीमा नेतृत्वको लडाइँ
नेपाल फ्ल्यास
जेठ २४, २०७७
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण घोषणा भएको ४४ दिन बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन । वैशाख १० गते एकीकरण घोषणा भए पनि त्यसयता एकीकरणका व्यवहारिक पक्षलाई टुंग्याउने दिशामा प्रभावकारी पहलकदमी...
नवगठित जसपा नेतृत्व चयनका लागि बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । समाजवादी र राजपाका नेता नेतृत्व चयनमा जुटेका छन् । सरकारले दलसम्बन्धी विधेयक ल्याएसँगै समाजवादी पार्टी विभाज नजिक भएसँगै भएको राजपा र समाजवादी एकीकरणपश्चात नेतृत्व चयनका लागि जुटेका हुन् । यसअघि नवगठित जसपामा कुरा नमिल्दा नेतृत्व चयन हुन सकिरहेको...
दर्ता भएन संविधान संशोधन विधेयक
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीले गराउन खोजेको संविधान संशोधन प्रस्ताव विधेयक संघीय संसद सचिवालयमा दर्ता हुन सकेन । सरकारले नयाँ नक्सा सार्वजनिक गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराइ सर्वसहमतिले पारित गर्ने तयारी गरिरहेका बेला राजपाले संविधान संशोधन...
«
1
2
3
4
5
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय